coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

इनरुवाको प्रमुखमा काँग्रेसबाट चारको सिफारिस

इनरुवा—स्थानीय तह निर्वाचका इनरुवा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसबाट चारजनाको नाम सिफारिस गरिएको छ । इनरुवा नगरसभापति राजन मेहता, क्षेत्रीय सभापति रामप्रसाद मेहता, जिल्ला सचिव केदार भण्डारी र नेता इन्द्र पोखरेलको नाम सिफारिस गरिएको सो पार्टीले जनाएको छ।


पार्टीका इनरुवा नगर सभापति मेहताको नाम इनरुवा नागरपालिकाको सबै वडाबाट सिफारिस भएको छ भने अन्यको केही वडाबाट मात्र नाम सिफारिस भएको बताइएको छ । रासस

प्रकाशित: १४ वैशाख २०७४ १०:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App