७ वैशाख २०८१ शुक्रबार
राजनीति

संशोधन विधेयकमाथि ३९ ओटा संशोधन प्रस्ताव

काठमाडौं– सरकारले प्रस्ताव गरेको संविधान संशोन विधेयकमाथि संशोधन प्रस्ताव पेश गर्न सभामुखले दिएको ७२ घण्टे समयावधिमा हालसम्म ३९ वटा संशोधन प्रस्ताव परेको छ।

संविधान संशोधनका लागि सरकारले पुरानो संशोधन विधेयक फिर्ता लिएर नयाँ संशोधन विधेयक संसदमा दर्ता गरेको थियो। संसदमा दर्ता गरेको नयाँ संविधान संशोधनलाई परिमार्जन गर्न ३९ वटा प्रस्ताव पेश भएको संसद सचिवालयले जनाएको छ।

सत्तापक्षीय दलहरुको तर्फबाट भने संशोधान आउन बाँकी रहेको जनाइएको छ। संशोधन प्रस्ताव पेश गर्ने समय शनिबार राति १० बजे सकिँदै छ।

प्रकाशित: १६ वैशाख २०७४ ११:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App