६ वैशाख २०८१ बिहीबार
राजनीति

कांग्रेसको आकस्मिक बैठक सानेपामा

काठमाडौं— प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोगको प्रक्रिया सुरु गर्ने निर्णय आलोचित भइरहेका बेला नेपाली कांग्रेसको पदाधिकारीसहित मुख्य नेताहरुको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको राजीनामा, प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्तावपछिको स्थितिबारे बैठकमा छलफल हुँदैछ।

पुष्पकमल दाहाल सरकारमा कांग्रेसकोतर्फबाट निधिले नेतृत्व गर्दै आएका थिए। 

प्रकाशित: १७ वैशाख २०७४ १४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App