रेडमी नोट फोर स्मार्टफोन बजारमा

बुधबार, २७ बैशाख २०७४, ११ : ४० नागरिक


काठमाडौं – साओमी नेपालले एक वर्षको अन्तरालमा एक आई को २० वटा भन्दा बढी स्मार्टफोन नेपाली बजारमा भिœयाइसकेको सकेको छ । वत्सल इम्पेक्स प्रालिले रेडमी सिरिज अन्तर्गतको रेडमी नोट फोर मंगलबारदेखि बजारमा ल्याएको छ । 

उक्त स्मार्टफोनमा ५.५ इन्च डिस्पले, धातु जडित बाहिरी भाग, २.० गिगाहर्जको क्वालकोम स्न्यापड्रागन ६२५ प्रोसेसर, चार जिबी र्याम र ६४ जिबी रोम, ४१०० एमएएच क्षमताको ब्याट्री, पछाडिको १३ मेगापिक्सलको क्यामेरा र अगाडि पाँच मेगापिक्सल क्यामेरा, एक एआइयुआई एटमा आधारित एनरोइड भिसिक्स डट जेरो वान मार्समेलो रहेको कम्पनीले जनाएको छ । कम्पनीले केहि समयका लागि अग्रिम बुकिङ मूल्य २८ हजार चार सय ९९ रुपैयाँ तोकेको जारी विज्ञप्तिमा उल्लेख छ ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

‘पिँजडा ब्याक अगेन’ ट्रेलर

‘पिँजडा ब्याक अगेन’ ट्रेलर

आगामी माघ ४ गते रिलिज हुन लागेको फिल्म ‘पिँजडा ब्याक अगेन’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार पत्रकारमाझ सार्वजनिक...

नेपाल भारतका कला ‘एकै छाँया’मुनी

नेपाल भारतका कला ‘एकै छाँया’मुनी

फाइन आर्टमै पिएचडी गरेकी भारतकी कलाकार डा.सरोज रानीको कला यसबेला नेपाल कला परिषदमा प्रदर्शन भइरहेको छ । सोमबारदेखि सुरु भएको...

आयो मिष्टर झोले !

आयो मिष्टर झोले !

चार वर्ष अघि निर्माण भएको डार्क कमेडी फिल्म ‘झोले’सँग नाम मिल्ने गरी बनाइएको फिल्म ‘मिष्टर झोले’को ट्रेलर सार्वजनिक भएको छ...

वितरकको पैसा फिर्ता गर्दै शाहरुख

वितरकको पैसा फिर्ता गर्दै शाहरुख

बलिउडमा ‘किङ खान’का रुपमा परिचित अभिनेता शाहरुख खानको पछिल्लो फिल्म ‘जब ह्यारी मेट सेजल’ बक्सअफिसमा फ्लप भयो । आफैले निर्माण...