१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

रेडमी नोट फोर स्मार्टफोन बजारमा

काठमाडौं – साओमी नेपालले एक वर्षको अन्तरालमा एक आई को २० वटा भन्दा बढी स्मार्टफोन नेपाली बजारमा भिœयाइसकेको सकेको छ । वत्सल इम्पेक्स प्रालिले रेडमी सिरिज अन्तर्गतको रेडमी नोट फोर मंगलबारदेखि बजारमा ल्याएको छ । 

उक्त स्मार्टफोनमा ५.५ इन्च डिस्पले, धातु जडित बाहिरी भाग, २.० गिगाहर्जको क्वालकोम स्न्यापड्रागन ६२५ प्रोसेसर, चार जिबी र्याम र ६४ जिबी रोम, ४१०० एमएएच क्षमताको ब्याट्री, पछाडिको १३ मेगापिक्सलको क्यामेरा र अगाडि पाँच मेगापिक्सल क्यामेरा, एक एआइयुआई एटमा आधारित एनरोइड भिसिक्स डट जेरो वान मार्समेलो रहेको कम्पनीले जनाएको छ । कम्पनीले केहि समयका लागि अग्रिम बुकिङ मूल्य २८ हजार चार सय ९९ रुपैयाँ तोकेको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २७ वैशाख २०७४ ०५:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App