७ वैशाख २०८१ शुक्रबार
अन्य

अनुहारको प्राकृतिक चमक कायम राख्न

साबुन र फेसवासजस्ता रसायनयुक्त सौन्दर्य प्रसाधनले अनुहार धुँदा अनुहारको प्राकृतिक नरमपना हराउन सक्छ । दिनहुँ रसायनको प्रयोगले छाला सुक्खा र कान्तिहीन बन्न सक्छ । साबुन अथवा फेसवासको साटो घरेलु उपाय अपनाएर अनुहारको चमक कायम राख्न सकिन्छ ।

–महले छालालाई सुक्खा हुन दिँदैन । छाला पनि कोमल बन्छ ।
–मेकअप सफा गर्न नरिवलको तेल प्रयोग गर्न सकिन्छ । साथै, यसको प्रयोग क्लिन्जिङ अइलको रूपमा पनि गर्न सकिन्छ ।
–अनुहारमा कागतीको रस लगाउनाले अनुहार सफा र चम्किलो हुन्छ ।
–दही प्राकृतिक म्वइस्चराइजर हो । अनुहारको फोहोर सफा गर्न पनि दही सहयोगी छ ।
–मेकअप सफा गर्न जैतुन तेल प्रयोग गर्न सकिन्छ । यस तेलले छालालाई नरम बनाउँछ । सुत्नुअघि जैतुन तेलको प्रयोग प्रभावकारी हुन्छ ।

 

 

प्रकाशित: ३० वैशाख २०७४ ०८:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App