६ वैशाख २०८१ बिहीबार
कला

बिराट भेट्न आतुर अनुष्का

सुटिङ सकिएपछि अनुष्का दिल्ली पुगिन्। दिल्ली पुग्नासाथ उनी विराटलाई भेट्न आतुर देखिइन्। त्यहाँ उनले विराटलाई मात्रै होइन, विराटकी आमा र परिवारसँग पनि भेट गरिन्।

दिल्ली एयरपोर्टमा विराट र अनुष्का एकअर्काको हात समाउँदै गरेका देखिएका थिए। खबरअनुसार उनीहरू बिदा मनाउन जाँदै छन्। विदा मनाउन जाने योजना उनीहरुको नयाँ होइन। पहिला नै तय भएको कार्यक्रमअनुसार उनी छुट्टी मनाउन जान लागेका हुन्। दुवै बिदा मनाउन चण्डीगढ जाने अनुमान गरिएको छ। जहाँ अनुष्काले अभिनेता दिलजीत दोसांझसँग फिल्म 'फिल्लौरी'को सुटिङ गर्नेछिन्।

प्रकाशित: ४ असार २०७३ ०३:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App