उल्लासपूर्ण मतदान (फाेटाे फिचर)

आइतबार, ३१ बैशाख २०७४, ०८ : ३४ नागरिक


काठमाडौं— स्थानीय तह निर्वाचनको पहिलो चरण अन्तर्गत मुलुकका ३४ जिल्लामा मतदान भइरहेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाताको उल्लासपूर्ण सहभागिता देखिएको छ।

नागरिकन्युजकर्मी केशव थोकर, विजय गजमेर, दिपेश श्रेष्ठ, दिनेश गोले, प्रविन कोइराला र सन्ताेष पाेखरेलले खिचेका तस्बिर हेर्नुहोस्।

 



















यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

सायद २ को दोस्रो ट्रेलर सार्वजनिक

सायद २ को दोस्रो ट्रेलर सार्वजनिक

नेपाली फिल्म ‘सायद २’ ले दोस्रो ट्रेलर सार्वजनिक गरेको छ। आइतबार हाइलाइट्स नेपालको औपचारिक च्यानलमार्फत ‘सायद २’ को दोस्रो ट्रेलर...

प्रेमध्वज–दुर्गालालको ठट्टा

प्रेमध्वज–दुर्गालालको ठट्टा

श्रेष्ठले घोषणा गरे–‘कसैले प्रेमध्वज कहिल्यै रिसाएको, रिसाएर मुख बिगारेको देखेको भए भन्नु, तुरुन्तै १० हजार पुरस्कार ।’ प्रधानसँगै उपस्थित गलल...

लण्डनमा बक्स अफिस अवार्ड

लण्डनमा बक्स अफिस अवार्ड

बेलायतको लण्डनमा आगामी असार १७ गते हुन लागेको १० औं संस्करणको 'बक्स अफिस फिल्म फेयर अवार्ड २०१७'को उत्कृष्ट पाँचको मनोनयन...

मनसुनमा के खाने के नखाने ?

मनसुनमा के खाने के नखाने ?

सहरमा मनसुन सुरु भइसकेको छ । गर्मीको रापिलो घाममा पानीले शीतल त बनाउँछ नै, तर यसका नकारात्मक पाटाको लिस्ट पनि...