सबैभन्दा बढी स्थानमा एमालेको अग्रता

सोमबार, ०१ जेठ २०७४, १५ : ५६ दीपक दाहाल  | @DeepakDahal1


काठमाडौं— पछिल्लो मतपरिणामअनुसार ४ स्थानमा जितसहित २६ स्थानीय तहमा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। एमालेले १ महानगरपालिकासहित १६ नगरपालिका र ९ गाउँ पालिकामा एमालेले अग्रता लिएकाको हो।

अकौ दल नेपाली कांग्रेसले एक स्थानमा जितसहित  १० नगरपालिका ७ गाउँपालिकामा अग्रता छ। त्यसैगरी माओवादी केन्द्रले ४ नगरसहित ९ गाउँपालिकामा आग्रता लिएको छ।

एमालेका तर्फबाट चामे गाउँपालिका (मनाङ) लोकेन्द्र घले, नेस्याङ गाउँपालिका (मनाङ), कान्छा घले, से फोक्सुन्डो गाउँपालिका (डोल्पा) तासीतुन्दुक गुरुङ , काइके गाउँपालिका (डोल्पा) अंगद राना विजयी भएका छन्।

त्यसैगरी मनाङमा नासोङ गाउँपालिकामा काँग्रेसका चन्द्र घले विजयी भएका छन्। मुस्ताङको दालोमा गाउँपालिकामा स्वतन्त्र उम्मेदवार लोप्ताङ च्याम्दोल विष्ट विजयी भएका छन्।

अहिलेसम्म जित्नेहरु

एमालेबाट

चामे गाउँपालिका मनाङ— लोकेन्द्र घले

नेस्याङ गाउँपालिका मनाङ—कान्छा घले

से फोक्सुन्डो डोल्पा— तासीतुन्दुक गुरुङ

काइके गाउँपालिका डोल्पा— अंगद राना

कांग्रेसबाट
नार्फु गाउँपालिका (मनाङ)  मिङ्‌मा छिरिङ लामा

स्वतन्त्रबाट
दालोमा गाउँपालिका (मुस्ताङ)  लोप्ताङ च्याम्दोल विष्ट (राजु)

 

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

‘पिँजडा ब्याक अगेन’ ट्रेलर

‘पिँजडा ब्याक अगेन’ ट्रेलर

आगामी माघ ४ गते रिलिज हुन लागेको फिल्म ‘पिँजडा ब्याक अगेन’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार पत्रकारमाझ सार्वजनिक...

नेपाल भारतका कला ‘एकै छाँया’मुनी

नेपाल भारतका कला ‘एकै छाँया’मुनी

फाइन आर्टमै पिएचडी गरेकी भारतकी कलाकार डा.सरोज रानीको कला यसबेला नेपाल कला परिषदमा प्रदर्शन भइरहेको छ । सोमबारदेखि सुरु भएको...

आयो मिष्टर झोले !

आयो मिष्टर झोले !

चार वर्ष अघि निर्माण भएको डार्क कमेडी फिल्म ‘झोले’सँग नाम मिल्ने गरी बनाइएको फिल्म ‘मिष्टर झोले’को ट्रेलर सार्वजनिक भएको छ...

वितरकको पैसा फिर्ता गर्दै शाहरुख

वितरकको पैसा फिर्ता गर्दै शाहरुख

बलिउडमा ‘किङ खान’का रुपमा परिचित अभिनेता शाहरुख खानको पछिल्लो फिल्म ‘जब ह्यारी मेट सेजल’ बक्सअफिसमा फ्लप भयो । आफैले निर्माण...