७ वैशाख २०८१ शुक्रबार
राजनीति

एमाले- कांग्रेस नजिक नजिक, माओवादी अर्धसतक पछ्याउँदै (सूची सहित)

काठमाडौं- स्थानीय तह निर्वाचनको पछिल्लो नतिजा अनुसार नेकपा एमालेले सकत पार गरेको छ। एमालेले अहिले सम्म १ सय १ तहका प्रमुख स्थामा आफुलाई सुरक्षित गर्दै अग्रता कामय गरेको छ।

नेपाली काग्रेस दोस्रो स्थानमा छ। काग्रेस पनि सतकको नजिक छ। उसले ९७ स्थनमा विजय प्राप्त गरिसकेको छ।

माओवादी केन्द्रले ४६ तहमा जित हात पारिसकेको छ। यो नतिजा स्वतन्त्र सहित अन्य दलले ६ तहमा जितेका छन्। काठमाडौंका १० नगरपालिका मध्ये ६ वटाको नतिजा सार्वजनिक भएको छ। जसमा तीन नगरमा कांग्रेस र तीनमा एमालेले जितेका छन्। काठमाडौं महानरपालिका, भरतपुर, पोखरा र ललितपुर महानगरमा पनि एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा छ।

जिल्ला अनुसार विजेताको सूची

१) बाग्लुङ

तामनखोला गाउँपालिका, झोकलाल बुढा, नेपाली कांग्रेस

निसीखोला गाउँपालिका, तारानाथ पौडेल, नेपाली कांग्रेस

गलकोट नगरपालिका, भरत शर्मा, नेपाली कांग्रेस

जैमिनी नगरपालिका, इन्द्रराज पौडेल, नेपाली कांग्रेस

ढोरपाटन नगरपालिका, देवकुमार नेपाली, नेकपा एमाले

काठेखोला गाउँपालिका,  अमर थापा, नेकपा एमाले

बढीगाड गाउँपालिका, मेयर सिंह पाइजा, नेकपा एमाले

बाग्लुङ नगरपालिका, जनक पौडेल, नेकपा एमाले

ताराखोला गाउँपालिका, प्रकास घर्ती, माओवादी केन्द्र

बरेङ गाउँपालिका, कृष्ण प्रसाद शर्मा, राजमो

 

२) गोरखा

चुननुब्री गाउँपालिका, धनबहादुर गुरुङ, नेपाली कांग्रेस

गण्डकी गाउँपालिका, होमबहादुर रानामगर, नेपाली कांग्रेस

सिरानचोक गाउँपालिका, राजु गुरुङ, नेपाली कांग्रेस

अजिरकोट गाउँपालिका, फडिन्द्र धिताल, नेपाली कांग्रेस

धार्रचे गाउँपालिका, शान्तबहादुर गाउँपालिका, नेपाली कांग्रेस

आरुघाट गाउँपालिका, पूर्ण दाहाल, नेपाली कांग्रेस

पालुङटार नगरपालिका, दीपकबाबु कट्टेल, नेपाली कांग्रेस

गोरखा नगरपालिका, राजनराज पौडेल, नेपाली कांग्रेस

भिमसेन गाउँपालिका, इश्वर पाण्डे, नेपाली कांग्रेस

सहिद लखन गाउँपालिका, रमेश थापा, माओवादी केन्द्र

सुलीकोट गाउँपालिका, विणु भट्ट, माओवादी केन्द्र

 

३) कांस्की

मादी गाउँपालिका, वेदबहादुर गुरुङ, नेकपा एमाले

रुपा गाउँपालिका, नवराज ओझा, नेकपा एमाले

माछापुच्छ«े गाउँपालिका, कर्ण गुरुङ, नेकपा एमाले

अन्तपूर्ण गाउँपालिका, युवराज कुँवर, नेपाली कांग्रेस

४) लमजुङ

मध्य नेपाल नगरपालिका, रमेश प्रसाद पाण्डे, नेपाली कांग्रेस

दुध पोखरी गाउँपालिका, छुपिमायाँ गुरुङ, नेपाली कांग्रेस

मस्र्याङदी गाउँपालिका, अर्जुन गुरुङ, नेकपा एमाले

सुन्दर बजार गाउँपालिका, जनक मिश्र, नेकपा एमाले

वेसिशहर नगरपालिका, गुमानसिंह अर्याल, नेकपा एमाले

क्वँलालोथर गाउँपालिका, प्रमे बहादुर आले, नेकपा एमाले

दोर्दी गाउँपालिका, ओमबहादुर गुरुङ, माओवादी केन्द्र

 

५) मनाङ

नासोङ गाउँपालिका, चन्द्र घले, नेपाली कांग्रेस

नार्फु गाउँपालिका, मिङमाछिरिङ लामा, नेपाली कांग्रेस

चामे गाउँपालिका, लोकेन्द्र घले, नेकपा एमाले

नासोङ गाउँपालिका, चन्द्र घले, नेकपा एमाले

 

६) मुस्ताङ

दालोमे गाउँपालिका, लोप्साङ छिरिङ विष्ट, स्वतन्त्र

घरपझोङ गाउँपालिका, आसबहादुर थकाली, नेकपा एमाले

बाह्र गाउँ मुक्ति क्षेत्र गाउँपालिका, फेन्सोक छोप्तेन गुरुङ, नेपाली कांग्रेस

लोमन्थाङ गाउँपालिका, सुवर्ण विष्ट, नेपाली कांग्रेस

थसाङ गाउँपालिका, बुद्धिप्रसाद शेरचन, नेपाली कांग्रेस

 

७) म्याग्दी

मालिका गाउँपालिका, श्री प्रसाद रोका, नेपाली कांग्रेस

वेनी नगरपालिका, हरि कुमार श्रेष्ठ, नेपाली कांग्रेस

रघुगंगा, गाउँपालिका, भव बहादुर भण्डारी, नेपाली कांग्रेस

धवलागिरी गाउँपालिका, थमसरा पुन, नेकपा एमाले

अन्नपूर्ण गाउँपालिका, डम्वर बहादुर पुन, नेकपा एमाले

मंगले गाउँपालिका, सत प्रसाद रोका, नेकपा एमाले

८) नवलपरासी

बुङदिकाली गाउँपालिका, दुर्गा बहादुर राना, नेपाली कांग्रेस

त्रिवेणी गाउँपालिका, डम्बर जिसि, नेपाली कांग्रेस

हुप्सीकोट गाउँपालिका, लक्ष्मी पाण्डे, नेपाली कांग्रेस

बुलिङटार गाउँपालिका, सशी किरण बस्ताकोटी, नेपाली कांग्रेस

मध्यविन्दु नगरपालिका, चन्द्रबहादुर राना, नेपाली कांग्रेस

देवचुली गाउँपालिका, पूर्ण कुमार श्रेष्ठ, नेपाली कांग्रेस

गैंडाकोट गाउँपालिका, छत्रराज पौडेल, नेकपा एमाले

कावासती नगरपालिका, चन्द्र पुन, नेकपा एमाले

 

९) पर्वत

पैयू गाउँपालिका, खगेन्द्र प्रसाद तिवारी, नेपाली कांग्रेस

जलजला गाउँपालिका, यमबहादुर मल्ल, नेपाली कांग्रेस

कुश्मा नगरपालिका, रामचन्द्र जोशी, नेपाली कांग्रेस

विहादी गाउँपालिका, कमल प्रसाद भुसाल, नेकपा एमाले

महाशिला गाउँपालिका, राजु पौडेल, नेकपा एमाले

फलेवास नगरपालिका, पदमपाणी शर्मा, नेकपा एमाले

मोदी गाउँपालिका, प्रेम पौडेल, नेकपा एमाले

 

१०) स्याङजा

फेदिखोला गाउँपालिका, घनस्याम सुवेदी, नेकपा एमाले

हरिनास गाउँपालिका, खेमनारायण मानन्धर, नेकपा एमाले

आँधिखोला गाउँपालिका, सुधिर पौडेल, नेकपा एमाले

कालिगण्डकी गाउँपालिका, खेम थापा मगर, नेकपा एमाले

गल्याङ नगरपालिका, भुपराज अधिकारी, नेकपा एमाले

विरुवा गाउँपालिका, सुन प्रसाद शर्मा, नेकपा एमाले

पुतलिबजार नगरपालिका, सीमा क्षत्री, नेकपा एमाले

चापाकोट गाउँपालिका, शिवकुमार गिरी, नेपाली कांग्रेस

अर्जुन चौपारी गाउँपालिका, दीर्घ नारायण अर्याल, नेपाली कांग्रेस

भिरकोट गाउँपालिका, छायाँराम खनाल, नेपाली कांग्रेस

बालिङ नगरपालिका, दिलिप प्रताप खाण, नेपाली कांग्रेस

११) तनहुँ

बन्दीपुर गाउँपालिका, पुरनसिंह थापा, माओवादी केन्द्र

देवघाट गाउँपालिका, दुर्गा बहादुर थापा, नेकपा एमाले

घिरिङ गाउँपालिका, रणबहादुर राना, नेकपा एमाले

भिमाद गाउँपालिका, मेखबहादुर थापा, नेकपा एमाले

रिसिङ गाउँपालिका, राजेन्द्र कृष्ण श्रेष्ठ, नेपाली कांग्रेस

म्याग्दे गाउँपालिका, मायाँ राना, नेपाली कांग्रेस

व्यास नगरपालिका, बैकुण्ठ न्यौपाने, नेपाली कांग्रेस

आबु खैरेनी गाउँपालिका, गिर बहादुर थापा, नेपाली कांग्रेस

शुक्लागण्डकी नगरपालिका, किशान गुरुङ, नेपाली कांग्रेस

भानु नगरपालिका, उदय गौली, नेपाली कांग्रेस

 

१२) चितवन

इच्छाकामना गाउँपालिका, गीता गुरुङ, नेपाली कांग्रेस

मादी नगरपालिका, ठाकुर प्रसाद ढकाल, माओवादी केन्द्र

 

१३) धादिङ

शिद्धलेक गाउँपालिका, प्रेमनाथ शिलवाल, नेकपा एमाले

धुनीवेसी नगरपालिका, बालकृष्ण आचार्य, नेकपा एमाले

नेत्रावती गाउँपालिका, दुर्गा कुमार शाक्य, नेकपा एमाले

थाक्रे गाउँपालिका, रामकुमार आचार्य, नेकपा एमाले

गंगा जमुना गाउँपालिका, बलबहादुर अधिकारी, नेकपा एमाले

गल्छी नगरपालिका, कृष्णहरी, नेकपा एमाले

त्रिपुरा सुन्दरी गाउँपालिका, शम्भू थापा, नेकपा एमाले

खनियावास गाउँपालिका, रणबहादुर तामाङ, नेपाली कांग्रेस

ज्वालामुखी गाउँपालिका, विनोद तिमिल्सीना, नेपाली कांग्रेस

रुवी भ्याली गाउँपालिका, केरुङ तामाङ, राप्रपा

बेनीघाट–रोराङ गाउँपालिका, हरि डल्लाकोटी, माओवादी केन्द्र

 

१४) दोलखा

जिरी नगरपालिका, टंक जिरेल, नेकपा एमाले

गौरिशंकर गाउँपालिका, स्वयम बहादुर खड्का, नेकपा एमाले

सैलुङ गाउँपालिका, भरत दुलाल, नेकपा एमाले

तामाकोशी, इश्वरचन्द्र पोखरेल, नेकपा एमाले

कालिञ्चोक गाउँपालिका, विनय कुमार थापा, नेकपा एमाले

भिमेश्वर नगरपालिका, भरत केसी, नेकपा एमाले

बैतेश्वर गाउँपालिका, छवी लामा, नेपाली कांग्रेस

विगु गाउँपालिका, युधिष्टीर खड्का, नेपाली कांग्रेस

 

१५) काठमाडौं

शंखरापुर नगरपालिका, सुवर्ण श्रेष्ठ, नेकपा एमाले

टोखा नगरपालिका, प्रकाश अधिकारी, नेकपा एमाले

कीर्तिपुर नगरपालिका, रमेश महर्जन, नेकपा एमाले

दक्षिणकाली नगरपालिका, मोहन बस्नेत, नेपाली कांग्रेस

नागार्जुन नगरपालिका, मोहन बस्नेत, नेपाली कांग्रेस

गोकर्णेश्वर नगरपालिका, सन्तोष चालिसे, नेपाली कांग्रेस

 

१६) काभ्रेपलान्चोक

बेथानचोक गाउँपालिका, प्रेम बहादुर तिमिल्सीना, नेपाली कांग्रेस

तिमाल गाउँपालिका, सलाम सिंह लामा, नेपाली कांग्रेस

रोसी गाउँपालिका, दलबहादुर लामा, नेपाली कांग्रेस

पाँचखाल नगरपालिका, महेश खरेल, नेपाली कांग्रेस

खानीखोला गाउँपालिका, कृष्ण बहादुर खुलाल, नेकपा एमाले

भुम्लु गाउँपालिका, गुमान ध्वज कुँवर, नेकपा एमाले

बनेपा नगरपालिका, लक्ष्मी नरसिंह बादे, नेकपा एमाले

बनेपा नगरपालिका, लक्ष्मी नरसिंह वादे, नेकपा एमाले

पनौति नगरपालिका, भीम न्यौपाने, नेकपा एमाले

महाभारत गाउँपालिका, कान्छामान जिम्वा, माओवादी केन्द्र

चौरि देउराली गाउँपालिका, दिनानाथ गौतम, माओवादी केन्द्र

 

१७) ललितपुर

कोन्ज्योसोम गाउँपालिका, गोपीलाल स्याङताङ, माओवादी केन्द्र

महांकाल गाउँपालिका, रामचन्द्र दाहाल, नेकपा एमाले

बागमती गाउँपालिका, वीरबहादुर लोप्चन, नेपाली कांग्रेस

गोदावरी नगरपालिका, गजेन्द्र महर्जन, नेपाली कांग्रेस

 

१८) मकवानपुर

मकवानपुर गढी गाउँपालिका, विदुर हुमागाईं, नेकपा एमाले

इन्द्र सरोवर गाउँपालिका, जीवन लामा, नेकपा एमाले

कैलाश गाउँपालिका, टंक मोक्तान, नेकपा एमाले

भिमफेदी गाउँपालिका, हिदम लामा, नेकपा एमाले

मनहरी गाउँपालिका, एकराज उप्रेती, नेकपा एमाले

थाहा नगरपालिका, लवशेर विष्ट, माओवादी केन्द्र

बागमती गाउँपालिका, सके्रस घलान, माओवादी केन्द्र

बकैया गाउँपालिका, दामोदर खनाल, नेपाली कांग्रेस

राक्सीराङ गाउँपालिका, राजकुमार मल्ल

 

१९) नुवाकोट

तारकेश्वर गाउँपालिका, रमेश वस्ती, नेकपा एमाले

विदुर नगरपालिका, सञ्जु पण्डीत, नेकपा एमाले

किसपाङ गाउँपालिका, छत्रबहादुर लामा, नेपाली कांग्रेस

तादी गाउँपालिका, नारायण पाण्डे, नेपाली कांग्रेस

दुप्चेश्वर गाउँपालिका, योविन्द्र तामाङ, नेपाली कांग्रेस

लिखु गाउँपालिका, ध्रुव श्रेष्ठ, नेपाली कांग्रेस

मेघाङ गाउँपालिका, आशबहादुर तामाङ, नेपाली कांग्रेस

सिवपुरी गाउँपालिका, रामकृष्ण थापा, नोपली कांग्रेस

सूर्यगढी गाउँपालिका, सन्त बहादुर घले, नेपाली कांग्रेस

ककनी गाउँपालिका, मानबहादुर लामा, माओवादी केन्द्र

 

२०) रामेछाप

गोकुल गंगा, गाउँपालिका, खड्क सुनुवार, नेकपा एमाले

उमाकुण्ड गाउँपालिका, शेरबहादुर सुनुवार, नेकपा एमाले

मन्थली नगरपालिका, रमेश बस्नेत, नेकपा एमाले

लिखु नगरपालिका, गोविन्द खड्का, नेकपा एमाले

खाँडदेवी गाउँपालिका, प्रेम बहादुर तामाङ, नेकपा एमाले

रामेछाप नगरपालिका, नरबहादुर थापामगर, नेपाली कांग्रेस

सुनापति गाउँपालिका, धावा लामा,  माओवादी केन्द्र

दोरम्बा गाउँपालिका, कमानसिंह मोक्तान, माओवादी केन्द्र

 

२१) रसुवा

गोसाइकुण्ड गाउँपालिका, केसाङ नोर्वु तामाङ, नेकपा एमाले

कालिका गाउँपालिका, सीता कुमारी पौडेल, नेकपा एमाले

नौकुण्ड गाउँपालिका, नुर्पु स्याङबो घले, नेपाली कांग्रेस

उत्तरगया गाउँपालिका, उपेन्द्र लम्साल, नेपाली कांग्रेस

पवित्रकुण्ड गाउँपालिका, बुचुङ तामाङ, नयाँ शक्ति

 

२२) सिन्धुली

गोलन्जार गाउँपालिका, पुष्पबहादुर कार्की, नेपाली कांग्रेस

घ्याङलेक गाउँपालिका, जगतबहादुर ब्लोन, नेपाली कांग्रेस

तीनपाटन गाउँपालिका, कर्णबहादुर थापा, नेपाली कांग्रेस

मरिन गाउँपालिका, पिनराज भोम्जन, माओवादी केन्द्र

हरिहरपुरगढी गाउँपालिका,  कर्साङ लामा, माओवादी केन्द्र

सुनकोसी नगरपालिका, दीपा बोहोरा, माओवादी केन्द्र

पिकल गाउँपालिका,  धनबहादुर कार्की, नेकपा एमाले

कमलामाई नगरपालिका, खड्ग खत्री, नेकपा एमाले

दुधौलाी नगरपालिका, घनश्याम राउत, नेकपा एमाले

 

२३) सिन्धुपाल्चोक

लिसङखु–पाखर गाउँपालिका, कमल नेपाल, नेकपा एमाले

बलेफी गाउँपालिका, केदार क्षेत्री, नेकपा एमाले

जुगल गाउँपालिका, होमनारायण श्रेष्ठ, नेकपा एमाले

पाँचपोखरी गाउँपालिका, तासी लामा ह्ल्मो, नेकपा एमाले

मेलम्ची गाउँपालिका, डम्बर अर्याल, नेकपा एमाले

चौतारा साँगाचोकगढी नगरपालिका, अमनसिंह तामाङ, माओवादी केन्द्र

भोटेकोसी गाउँपालिका, राजकुमार पौडेल, माओवादी केन्द्र

हेलम्बु गाउँपालिका, निमा ग्याल्जेन लामा, नेपाली कांग्रेस

सुनकोशी गाउँपालिका, श्रवण कुमार जिसि, नेपाली कांग्रेस

सुनकोशी गाउँपालिका, श्रवण जीसी, नेपाली कांग्रेस

बाह्रविसे निम फुन्जु शेर्पा, नेकपा एमाले

 

२४) दैलेख

ढुंगेश्वर गाउँपालिका, नगेन्द्र मल्ल, नेपाली कांग्रेस

गुराँस गाउँपालिका,  खेमराज ओली, नेपाली कांग्रेस

नौमुले गाउँपालिका, भविराम बुढा, नेपाली कांग्रेस

दुल्लु नगरपालिका, घनश्याम भण्डारी, नेपाली कांग्रेस

नारायण गाउँपालिका, रत्नबहादुर खड्का, नेकपा एमाले

चामुण्डा विन्द्रविसौनी नगरपालिका, सूर्य बहादुर शाही, नेकपा एमाले

ठाँटीकाँध गाउँपालिका, धिरबहादुर शाही, नेकपा एमाले

भैरवी गाउँपालिका, प्रेम बहादुर बुढा, नेकपा एमाले

महावु गाउँपालिका, जंगबहादुर शाही, नेकपा एमाले

भगवती माई गाउँपालिका, धनबहादुर थापा, नेकपा एमाले

आठविसकोट गाउँपालिका, खङराज उपाध्याय, नेकपा एमाले

 

२५) डोल्पा

काइके गाउँपालिका, अङगद राना, नेकपा एमाले

ठूलीभेरी गाउँपालिका, गणेश बहादुर शाही, नेकपा एमाले

सेफेक्सुन्डो गाउँपालिका, तासी डुण्डुक गुरुङ, नेकपा एमाले

त्रिपुरा सुन्दरी, ओमबादुर बुढा, नेकपा एमाले

जगदुल्ला गाउँपालिका, नरसिंह रोकाय, माओवादी केन्द्र

मुड्केजुला गाउँपालिका, दत्त बहादुर शाही, मओवादी केन्द्र

डोल्पो बुद्ध गाउँपालिका,तेम्बा गुरुङ, स्वतन्त्र

छार्का गाउँपालिका, सोनाङ गुरुङ, स्वतन्त्र

 

२६) हुम्ला

ताजाकोट गाउँपालिका, बागदल मल्ल, माओवादी केन्द्र

नाम्खा गाउँपालिका, विष्णु लामा, माओवादी केन्द्र

सर्केगाढ गाउँपालिका, कृष्ण रोकाया, माओवादी केन्द्र

चंखेली गाउँपालिका, धानमाल चौलागाई, माओवादी केन्द्र

आदमचुली गाउँपालिका,दल फडेरा, नेकपा एमाले

सिमिकोट गाउँपालिका, पदम बहादुर लामा, नेपाली कांग्रेस

 

२७) जाजरकोट

कुशे गाउँपालिका, हरि चन्द्र बस्नेत, नेपाली कांग्रेस

बाराकोट गाउँपालिका,महेन्द्र बहादुर शाह, नेपाली कांग्रेस

शिवालय गाउँपालिका, नरेन्द्र कुमार शाही, नेकपा एमाले

भेरी नगरपालिका, सिपी घर्ती, नेकपा एमाले

छेडगाढ नगरपालिका, लालबहादुर महतरा, नेकपा एमाले

त्रिवेणी नालगाढ गाउँपालिका, टेकबहादुर रावल, माओवादी केन्द्र

जुनीचाँदे गाउँपालिका,कृष्णबहादुर केसी, माओवादी केन्द्र

 

२८) जुम्ला

सिन्जा गाउँपालिका, देवल सिंह रावल, नेपाली कांग्रेस

पातारासी गाउँपालिका, लक्ष्मण बोहोरा, नेपाली कांग्रेस

कनका सुन्दरी गाउँपालिका, नगरवीर रावत, नेपाली कांग्रेस

चन्दननाथ नगरपालिका, कान्तिका सेजुवाल, नेपाली कांग्रेस

गुठीचौर गाउँपालिका, हरिबहादुर भण्डारी, माओवादी केन्द्र

हिमा गाउँपालिका, राजबहादुर शाही, माओवादी केन्द्र

तातोपानी गाउँपालिका, नवराज न्यौपाने, माओवादी केन्द्र

तिला गाउँपालिका, रत्ननाथ योगी, नेकपा एमाले

 

२९) कालिकोट

सानी त्रिवेणी गाउँपालिका, डम्बर शाही, माओवादी केन्द्र

रासकोट नगरपालिका,काँसी चन्द्र बराल, माओवादी केन्द्र

पाँचल झरना गाउँपालिका,खड्क सेजुवा, माओवादी केन्द्र

पलाता गाउँपालिका, लक्ष्मण बम, माओवादी केन्द्र

तिला गुफा नगरपालिका, रतन बहादुर क्षत्री, माओवादी केन्द्र

खड्कचक्र नगरपालिका, जसी प्रसाद पाण्डे, नेकपा एमाले

महाबै गाउँपालिका, नन्दबहादुर सिंह, नेपाली कांग्रेस

 

३०) मुगु

क्रमाजोङ गाउँपालिका,छिरिङ ग्याम्ने लामा, नेपाली कांग्रेस

छायाँनाथ रारा नगरपालिका, हरि जंग शाही, नेपाली कांग्रेस

खत्याड गाउँपालिका, उव्जन शाही, नेकपा एमाले

स्वरु गाउँपालिका, लोकबहादुर शाही, नेपाली कांग्रेस

 

३१) रुकुम

सानी भेरी गाउँपालिका, नरबहादुर पुन, माओवादी केन्द्र

मुसीकोट गाउँपालिका, देवीलाल गौतम, माओवादी केन्द्र

वाफिँकोट गाउँपालिका, धर्म बहादुर केसी, माओवादी केन्द्र

त्रिवेणी गाउँपालिका, झक्कु प्रसाद घर्ती, माओवादी केन्द्र

चौरझारी नगरपालिका, विशाल शर्मा, माओवादी केन्द्र

आठविसकोट नगरपालिका, गोरख बहादुर केसी, माओवादी केन्द्र

 

३२) सल्यान

ढोरचौर गाउँपालिका,चित्र बहादुर चलाउने, नेकपा एमाले

कपुरकोट गाउँपालिका, भिम बहादुर सेन, नेकपा एमाले

कालिमाटी गाउँपालिका, दान बहादुर केसी, नेकपा एमाले

बनगाढ कपुन्डे, गाउँपालिका, गोविन्द पुन,  नेकपा एमाले

दार्मा गाउँपालिका, निम बहादुर केसी, माओवादी केन्द्र

बागचौर गाउँपालिका, लोकमान बुढाथोकी, माओवादी केन्द्र

कुमास मालिका गाउँपालिका, दिलमायाँ विएम, माओवादी केन्द्र

छत्रेस्वरी गाउँपालिका, सन्तोष केसी, नेपाली कांग्रेस

त्रिवेणी गाउँपालिका, मान बहादुर डाँडी, नेपाली कांग्रेस

 

३३) सुर्खेत

चितगढ गाउँपालिका, भद्र चन्द, नेपाली कांग्रेस

बाह्रताल गाउँपालिका, तेजबहादुर बस्नेत, नेपाली कांग्रेस

भेरिगंगा, नगरपालिका, भुपेन्द्र बहादुर चन्द, नेपाली कांग्रेस

गुम्राकोट, हस्त पुन, कांग्रेस

पञ्चपुरी गाउँपालिका, उपेन्द्र बहादुर थापा, नेपाली कांग्रेस

लेकबेंसी नगरपालिका, गगन सिंह सुनार, नेकपा एमाले

सिम्ता गाउँपालिका, कविन्द्र कुमार केसी, नेकपा एमाले

चौकुने गाउँपालिका, धिरबहादुर शाही, नेकपा एमाले

 

प्रकाशित: ५ जेष्ठ २०७४ १३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App