काभ्रेको मण्डन देउपुरमा एमाले विजयी

शुक्रबार, ०५ जेठ २०७४, २० : २८ नागरिक


काभ्रे-  काभ्रेको मण्डन देउपुर नगरपालिकाको मेयरमा एमालेका टेकबहादुर वाइबा ७६४६ मतका साथ विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेस अच्युत पौडेलले ६३१३ मत प्राप्त गरे।

उपमेयरमा पनि एमालेकै निर्मला शाही विजयी भएकी छन्। उनले ७५०१ मत प्रप्त गरिन्। उनकी निकटतम प्रतिद्वन्दी राधिका ढकालले ६१६० मत प्राप्त गरिन्।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्वास्थ्यका कारण कार्यक्रममा आउन सकिन: मार्समेलो

स्वास्थ्यका कारण कार्यक्रममा आउन सकिन: मार्समेलो

अन्तर्राष्ट्रिय कलाकार मार्समेलोले पूर्व निर्धारित कार्यक्रममा सहभागि हुन नसेकपछि नेपाली फ्यान तथा आयोजकसँग माफी मागेका छन्। ...

‘जोकमा पनि पटकथाको संरचना हुन्छ’

‘जोकमा पनि पटकथाको संरचना हुन्छ’

बलिउड लेखक अन्जुम राजाबलीले जोकमा पनि पटकथाको संरचना हुने बताएका छन् । दुई दिने कार्यशालाका लागि बुधबार नेपाल आएका उनले...

कौमार्य कथामा ‘मिस्टर भर्जिन’

कौमार्य कथामा ‘मिस्टर भर्जिन’

समाजमा सार्वजनिक चर्चाका लागि निषेध जस्तै मानिने यौन सम्बन्धी विषयलाई लिएर  ‘मिष्टर भर्जिन’ शीर्षकको फिल्म बन्ने भएको छ । बुधबार...

‘पिँजडा ब्याक अगेन’ ट्रेलर

‘पिँजडा ब्याक अगेन’ ट्रेलर

आगामी माघ ४ गते रिलिज हुन लागेको फिल्म ‘पिँजडा ब्याक अगेन’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार पत्रकारमाझ सार्वजनिक...