खेल ७ वैशाख २०८१ पूर्वाधार अभावमा पनि खेलकुदमा सुदूरपश्चिम अब्बल बझाङ्ग, बाजुरा र अछामलगायत सुदूरपश्चिमका केही पहाडी जिल्लाका खेलकुद विकास समितिका कार्यालय भाडाकै भवनबाटै सञ्चालन भइरहेका छन्।
समाज ७ वैशाख २०८१ त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद भएको छ।
समाज ७ वैशाख २०८१ पूर्वमुख्यसचिव शाक्यको अन्त्येष्टि पूर्वमुख्यसचिव तीर्थमान शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
अर्थ ७ वैशाख २०८१ स्वदेशमै 'रोजगारी र स्वदेशी उत्पादन' मा राष्ट्रपतिको जोड, महिला उद्यमी महासंघद्वारा १३ बूँदे माग प्रस्तुत राष्ट्रपति रामचन्द्र पौडेलले रोजगार सिर्जना गरी उत्पादन बढाउन महिला उद्यमी महासङ्घ नेपालले लिएको अग्रसरताको सराहना गरेका छन्।