५ वैशाख २०८१ बुधबार
समाज

चट्याङ पर्दा एकको मृत्यु

पाँचथर- विजुली चम्केर हावाहुरी चलेको बेला चट्याङ पर्दा मोवाईल चार्ज गरेर बसेका  एक युवकको मृत्यु भएको छ। जिल्लाको याङवरक गाँउपालीका–५ मुडे भन्ने ठाँउमा विवश भनिने वल बहादुर तावाको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ।

प्रहरीका अनुसार मोवाईल चार्च गरेर बसेको वेला चट्याङ पर्दा झट्का लागि भुइमा खसेर घाईते भएका तावाको मृत्यु भएको हो । उपचारका लागि अस्पताल ल्याउने प्रयास गर्दा गर्दै घरैमा मृत्यु भएको जानकारी गराइएको छ । मृततकको जिल्ला अस्पताल पाँचथरमा पोष्टमार्टम गरीएको छ।

प्रकाशित: ८ जेष्ठ २०७४ १२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App