coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बुढानिलकण्ठको मेयरमा एमाले विजयी

काठमाडौं-  बुढानिलकण्ठ नगरपालिकामा एमालेका उद्वव खरेल विजयी भएका छन्। उनले नेपाली कांग्रेसका राजु श्रेष्ठलाई पराजित गरे।

उपमेयरमा पनि एमालेकै रमादेवी राई विजयी भएकी छन्। उनले कांग्रेसकी सुभद्र खड्कालाई पराजित गरिन्।

राजधानीमा १ महानगर सहित १० नगरपालिका रहेका छन्। महानगरका १० वटै नगरपालिकाको नतिजा सार्वजनिक भएको छ। जसमा ६ मा एमाले र ४ मा नेपाली काग्रेस विजयी भएका छन्।

 

प्रकाशित: ८ जेष्ठ २०७४ १४:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App