coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

काठमाडौंमा एमालेको विजय जुलुस

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित भए। उनले नेपाली कांग्रेसका राजुराज जोशीलाई १९ हजार ६ सय ४४ मतान्तरले पराजित गर्दै मेयरमा निर्वाचित भएका थिए।

विजयी भएपछि मंगलबार पनि शाक्यको विजय जुलुस निस्केको छ। सुन्धाराबाट निस्केको जुलुस, न्युरोड, इन्द्रचोक, रत्नपार्क हुँदै भृकुटिमण्डपमा पुगेर कोण सभामा परिणत भएको थियो।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App