मनोनयन उत्साह (फोटो फिचर)

आइतबार, ०४ असार २०७४, १३ : २७ दमन राई


स्थानीय तहको दोश्रो चरणको निर्वाचनका लागि आइतबार मुलुकभर मनोनयन दर्ता चलिरहेको छ । यसैक्रममा खोटाङमा पनि उत्साहपूर्वक मनोनयन दर्ता भइरहेको छ। 

सदरमुकाम रुपाकोट मझुवागढी नगरपालिकामा बिहान साँढे ८ बजेयता माओवादी केन्द्र र नेकपा एमालेले मात्र मनोनयन दर्ता सकेको छ । अहिले केहीबेरपछि कांग्रेसले मनोनयन दर्ता गर्दैछ।

 मनोनयन दर्ताकाक्रममा उम्मेदवार बाजागाजा सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइरहेका छन्।

सबै तस्बिरहरु : दमन राई 















यसमा तपाईको मत

अन्य समाचार

मनसुनमा के खाने के नखाने ?

मनसुनमा के खाने के नखाने ?

सहरमा मनसुन सुरु भइसकेको छ । गर्मीको रापिलो घाममा पानीले शीतल त बनाउँछ नै, तर यसका नकारात्मक पाटाको लिस्ट पनि...

भुटानबाट लखेटिँदा...

भुटानबाट लखेटिँदा...

बलराम पौडेलको पुख्र्यौंली घर इलामको साबिक माइमझुवा– १, याङ्मा (हालको सन्दकपुर गाउँपालिका) हो । दक्षिण भुटानको साम्ची जिल्लास्थित बाँडा ब्लक...

गायिका गुरुआमा

गायिका गुरुआमा

हान ४ बजेको ‘अलार्म’ बजेस“गै रञ्जना प्रधानको दैनिकी सुरु हुन्छ अचेल । योगाभ्यास, दैनिक पूजाआराधना र चियानास्ता सक्दा खाना पकाउने...

चर्चामा ‘कारखाना’

चर्चामा ‘कारखाना’

आगामी शुक्रबार रिलिज हुन लागेको चलचित्र ‘कारखाना’ अहिले चर्चामा छ । ‘मायाले बोलेको...’ बोलको यो चलचित्रको गीत युट्युबमा लाखौंले हेरिसकेका...