coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पाल्पाका नगर/गाउँ प्रमुख तथा उपप्रमुख उम्मेदवारहरु

पाल्पा – दोस्रो चरणको निर्वाचनको लागि पाल्पामा उम्मेदवारी दर्ता उल्लासमय वातावरणमा सकिएको छ । बिहान ८ बजेदेखि सुरु भएको उम्मेदवारी मनोनयन कुनै अप्रिय घटना बिना दलका झाँकी, र्याली तथा कोणसभाले उल्लासमय वातावरणमै सम्पन्न भएको हो। 

स्थानीय तह प्रमुख/उपप्रमुख

तानसेन नगरपालिका 
नेपाली काँग्रेसः अजयमान कर्मचार्य र लालुकुमारी राना
नेकपा एमालेः अशोककुमार शाही र लक्ष्मी पाठक
नेकपा माओवादी केन्द्रः प्रतिक्षा सिंजाली र धनेन्द्रराज घिमिरे 
राष्ट्रिय प्रजातन्त्र पार्टीः रेवन्तबहादुर विष्ट र निर्मला हमाल
राष्ट्रिय जनमोर्चाः टिकाराम पौडेल र उमा सिंजाली
राष्ट्रिय जनमुक्तीः होमबहादुर थापा र सावित्रा राना 
संघीय समाजवादी फोरम नेपालः कुमबहादुर घर्ती मगर 
स्वतन्त्र मेयरः श्रीधर पाण्डे
स्वतन्त्र उपमेयरः कृष्णकुमारी थापा

रामपुर नगरपालिका
नेपाली काँग्रेसः रमणबहादुर थापा र विष्णुदेवी घिमिरे आचार्य
नेकपा एमाले र माओवादी केन्द्रः राजु श्रेष्ठ र दुर्गा देवी राना
राष्ट्रिय प्रजातन्त्र पार्टीः कृष्ण प्रसाद अर्याल र दन्तकुमारी केसी 
राष्ट्रिय जनमोर्चाः रेशम कँडेल र सावित्री गैरे
अखण्ड नेपाल पार्टीः उपमेयर विष्णुबहादुर घर्ति क्षेत्री
स्वतन्त्रबाटः रोमनबहादुर थापा र मायाकुमारी सिंजाली

निस्दी गाउँपालिका
नेपाली कांग्रेस अध्यक्षः शालिकराम पाण्डे 
नेकपा एमालेः मुक्तबहादुर सारु र रीता आले
माओवादी केन्द्र उपाध्यक्षः बलु गैरे
राष्ट्रिय जनमोर्चाः देविलाल राना
संघिय समाजवादि फोरम नेपालः सुमित्रा नेपाली 
राष्ट्रिय जनमुक्ति पार्टिः हुमबहादुर सुनारी

रम्भा गाउँपालिका
नेपाली कांग्रेसः अशोककुमार फाल र बिष्णुकुमारी सिंजाली
नेकपा एमालेः बिष्णुप्रसाद भण्डारी र राधा श्रेष्ठ
माओवादी केन्द्र अध्यक्षः अर्जुन श्रेष्ठ 
जनमोर्चा उपाध्यक्षः रवि सुनार
स्वतन्त्र अध्यक्षः दिलबहादुर पाँडेमगर र पदम लामिछाने 
स्वतन्त्र उपाध्यक्षः चमेली राना र गंगा मश्राङ्गी

पूर्वखोला गाउँपालिका
नेपाली कांग्रेसः झमानराज मगर र पुष्पा गाहा
नेकपा एमालेः नुनबहादुर थापा र भागिरथी भट्टराई
माओवादी केन्द्र उपाध्यक्षः भीमबहादुर सारु 
फोरम नेपालः मनिसरा आले
स्वतन्त्रः मोहन सिंह सारु र गंगीसरा गाहा

बगनासकाली गाउँपालिका
नेपाली काँग्रेस अध्यक्षः कृष्णप्रसाद बस्याल 
माओवादी केन्द्र उपाध्यक्षः कृष्णप्रसाद भुसाल
नेकपा एमालेः देवीप्रसाद बस्याल र सरस्वती चिदी 
राप्रपाः तेजप्रसाद पाण्डे र दीपा राना
जनमुक्तिः नारायण कुँवर 
जनमोर्चाः राधादेवी थापा
नयाँशक्ति÷फोरमः सरस्वती राना र विमला पन्थ
स्वतन्त्रः मानबहादुर राना

माथागढी गाउँपालिका
नेपाली काँग्रेसः सन्तोष थापा र निर्मला भट्टराई
नेकपा एमालेः विमल काफ्ले र माया चिदी
माओवादी केन्द्र उपाध्यक्षमाः हरीबहादुर चौहान 
राप्रपा अध्यक्षमाः बिष्णुदेवी सोमै
जनमुक्तिः टेकुराम गाहा र भूमिसरा बराल
मंगोल नेसनलः हरी राना 
स्वतन्त्र अध्यक्षः राजकुमार पन्थी 

रिब्दीकोट गाउँपालिका
नेपाली काँग्रेसः गोविन्दबहादुर आचार्य र कमला छहरी
नेकपा एमालेः नारायण जिसी र लक्ष्मी खनाल
नेकपा माओवादी केन्द्र अध्यक्षमाः लिलाबहादुर कार्की 
राप्रपाः भोजीन्द्र बहादुर केसी (कुवँर)

रैनादेबी छहरा गाउँपालिका
नेपाली काँग्रेसः रामबहादुर कार्की र चेतकुमारी गाहा
नेकपा एमालेः रामबहादुर राउत र गोमा राजकोटी
नेकपा माओवादी केन्द्रः फर्सबहादुर खाम्चा र खेममायाँ थापा
राप्रपाः ज्ञानबहादुर सार्की र मिठू सार्की
राष्ट्रिय जनमोर्चाः परशुराम पौडेल र लक्ष्मी दर्लामी 
मंगोल नेशनलः देविप्रसाद श्रेष्ठ र सावित्रा दर्लामी

तिनाउ गाउँपालिका 
नेपाली काँग्रेसः महेन्द्र पाण्डे र मन कार्की
नेकपा एमालेः ओमबहादुर घर्तिमगर र दमयन्ती थापा
नेकपा माओवादी केन्द्रः चक्रब्यूह थापा र दिलकुमारी रोकमगर (जानुका) 
राप्रपाः लक्ष्मीप्रसाद बस्याल
जनमुक्तिः प्रतिभा अस्लामी र लक्ष्मी अस्लामी
स्वतन्त्रः शिवप्रसाद खरेल 

प्रकाशित: ५ असार २०७४ ०७:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App