४ वैशाख २०८१ मंगलबार
राजनीति

इथोपिया र माल्दिभ्सका लागि गैरआवासीय राजदूत नियुक्त

काठमाडौं—राष्ट्रपति विद्यादेवी भण्डारीले दुई नेपाली राजदूतलाई अन्य दुई देशको गैरआवासीय राजदूतमा आज नियुक्त गरेकी छिन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले इजिप्टका लागि नेपाली राजदूत झवीन्द्रप्रसाद अर्याललाई इथोपिया र श्रीलङ्काका लागि नेपाली राजदूत प्रा विश्वम्भर प्याकुरेललाई माल्दिभ्सका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। रासस

प्रकाशित: ५ असार २०७४ १२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App