इथोपिया र माल्दिभ्सका लागि गैरआवासीय राजदूत नियुक्त

सोमबार, ०५ असार २०७४, १७ : ५३ नागरिक


काठमाडौं—राष्ट्रपति विद्यादेवी भण्डारीले दुई नेपाली राजदूतलाई अन्य दुई देशको गैरआवासीय राजदूतमा आज नियुक्त गरेकी छिन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले इजिप्टका लागि नेपाली राजदूत झवीन्द्रप्रसाद अर्याललाई इथोपिया र श्रीलङ्काका लागि नेपाली राजदूत प्रा विश्वम्भर प्याकुरेललाई माल्दिभ्सका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। रासस







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ऐश्वर्याकी आमा बस्ने घरमा आगलागी

ऐश्वर्याकी आमा बस्ने घरमा आगलागी

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनकी आमा बस्ने घरमा आगलागी भएको छ । बान्द्रास्थित लामेर भवनको १३ औं तल्लामा लागेको आगलागीलार्इ...

दर्शकलाई ‘कोहलपुर एक्सप्रेस’ चढाउँदै केकी

दर्शकलाई ‘कोहलपुर एक्सप्रेस’ चढाउँदै केकी

सात वर्ष अघि फिल्म ‘स्वर’बाट फिल्मी अभिनयमा डेब्यु गरेकी अभिनेत्री केकी अधिकारीले झण्डै दर्जन फिल्ममा अभिनय गरेपछि भूमिका परिवर्तन गरेकी...

सोनमको चित्त दुखाइ

सोनमको चित्त दुखाइ

जस्तालाई तस्तै’ व्यवहारका लागि प्रख्यात छिन् सोनम कपुर । उनलाई कसैले चित्त नबुझ्ने कुरा ग¥यो जवाफ दिन रत्तिभर पनि हिच्किचाउन्नन्...

सुटिङमा ‘शत्रु गते’

सुटिङमा ‘शत्रु गते’

झण्डै एक महिना अघि घोषणा गरिएको फिल्म ‘सत्रु गते’ सोमबारबाट सुटिङका लागि फ्लोरमा गएको छ । किरण केसी प्रस्तुतकर्ता रहेको...