कांग्रेसले ३५ जना केन्द्रीय नेतालाई जिल्लामा खटाउने

सोमबार, ०५ असार २०७४, १९ : ०४ नागरिक


काठमाडौं- नेपाली कांग्रेसले स्थानीय तह दोस्रो चरणको चुनावमा ३५ जना केन्द्रीय नेतालाई जिल्लामा खटाउने भएको छ। केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र पौडेलको संयोजकत्वमा बसेको बैठकले असार १४ गते हुने चुनावका लागि विभिन्न जिल्लामा जान निर्देशन दिएका हुन्।

कांग्रेसले भीमसेन दास प्रधान ताप्लेजुङ, रामशरण महत इलाम, विमलेन्द्र निधिलाई मोरङ जान खटाएको छ। सूची हेर्नुस्:









यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

मनसुनमा के खाने के नखाने ?

मनसुनमा के खाने के नखाने ?

सहरमा मनसुन सुरु भइसकेको छ । गर्मीको रापिलो घाममा पानीले शीतल त बनाउँछ नै, तर यसका नकारात्मक पाटाको लिस्ट पनि...

भुटानबाट लखेटिँदा...

भुटानबाट लखेटिँदा...

बलराम पौडेलको पुख्र्यौंली घर इलामको साबिक माइमझुवा– १, याङ्मा (हालको सन्दकपुर गाउँपालिका) हो । दक्षिण भुटानको साम्ची जिल्लास्थित बाँडा ब्लक...

गायिका गुरुआमा

गायिका गुरुआमा

हान ४ बजेको ‘अलार्म’ बजेस“गै रञ्जना प्रधानको दैनिकी सुरु हुन्छ अचेल । योगाभ्यास, दैनिक पूजाआराधना र चियानास्ता सक्दा खाना पकाउने...

चर्चामा ‘कारखाना’

चर्चामा ‘कारखाना’

आगामी शुक्रबार रिलिज हुन लागेको चलचित्र ‘कारखाना’ अहिले चर्चामा छ । ‘मायाले बोलेको...’ बोलको यो चलचित्रको गीत युट्युबमा लाखौंले हेरिसकेका...