७ वैशाख २०८१ शुक्रबार
समाज

फाँसी लगाएर युवतीद्वारा आत्महत्या

असार – जिल्लाको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिका ५ लाम्रु गाउँकी एक युवतीले गए राती डोरीमा फाँसी लगाएर आत्महत्या गरेकी छिन्।

लाम्रु गाउँकी १८ वर्षीया रिता बुढाले आफ्नै घरमा डोरीमा झुण्डिएर आत्म हत्या गरेकी हुन । 

मृतक बुढाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तर्फ ल्याउँदै गरेको र आत्महत्याको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शारदाप्रसाद चौधरीले जानकारी दिए ।

 

प्रकाशित: १० असार २०७४ ०६:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App