८ वैशाख २०८१ शनिबार
समाज

पौडी खेल्ने क्रममा युवक बेपत्ता

गोरखा- दरौँदी नदीमा पौडी खेल्ने क्रममा शनिवार दिउँसो एक युवक बेपत्ता भएका छन्। गोरखा नगरपालिका ६ का २१ वर्षिय सबिन ढकाल बेपत्ता भएका हुन्। ‘पौडी खेल्दाखेल्दै बेपत्ता भए’ सँगै रहेका साथीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र शाहाले भने ‘उनी अझै फेला परेका छैनन्।’ बेपत्ता भएका ढकालको पाँच दिन अघि मात्रै बिवाह भएको थियो भने उनी गोरखा सदरमुकाम फलफुल ब्यापार गर्दै आएका थिए।

प्रकाशित: १० असार २०७४ १२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App