८ वैशाख २०८१ शनिबार
समाज

परीक्षाफल प्रकाशित

काठमाडौं—त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ पुस÷माघमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको भूगोल र जेन्डर स्टडिज विषयको परीक्षाफल आज प्रकाशित गरिएको छ ।

उक्त परीक्षाको परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np र www.educationkhabar.com मा पनि हेर्न सकिने छ। यसलाई नेपाल टेलिकम को १६०२ मा डायल गरेर समेत थाहा पाउन सकिनेछ । साथै MA ७२ टाइप गरी ३४९४९ मा SMS गरेर पनि थाहा पाउन सकिनेछ । रासस

प्रकाशित: ११ असार २०७४ १४:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App