५ वैशाख २०८१ बुधबार
राजनीति

इदकाे बहानामा चुनाब प्रचार (फाेटो)

एमाले उम्मेदवारहरूले अाफ्नाे फाेटाे र चुनाबचिन्ह राखेर दिएकाे शुभकामना।

नेपालगन्ज-ईदको शुभकामना दिने क्रममा मौन अवधिमा नेपालगन्जका राजनीतिक दलले प्रचार सामग्री टाँसेका छन्। प्रमुख दलले उम्मेदवारको नाम र फोटोसहित ईद मुवारक केन्दमा यस्तो प्रचार गरेका हुन्।

प्रमुख दलले उम्मेदवारको नाम र फोटोसहित ईद मुवारक केन्दमा यस्तो प्रचार गरेका हुन्।

मुख्य निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले शुभकामना दिन पाइने भए पनि उम्मेदारको पद र नामसहित राखेर दिन नमिल्ने बताए। तर दलले उम्मेदवारको नाम, तस्बिर र पदसहित शुभकामना दिएका छन्।

नेपालगन्ज बीपीचोकमा टासिंएका प्रचारजन्य शुभकामना ब्यानर हेर्नुहाेस् :

सबै तस्विर : कलेन्द्र

एमाले उम्मेदवारहरूले अाफ्नाे फाेटाे र चुनाबचिन्ह राखेर दिएकाे शुभकामना।
एमाले उम्मेदवारहरूले अाफ्नाे फाेटाे र चुनाबचिन्ह राखेर दिएकाे शुभकामना।
एमाले उम्मेदवारहरूले अाफ्नाे फाेटाे र चुनाबचिन्ह राखेर दिएकाे शुभकामना।
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App