coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तारकेश्वरमा बलात्कार अभियोगमा भारतीय नागरिक पक्राउ

काठमाडौं— तारकेश्वर नगरपालिका–८ जरंखु बस्ने एक किशोरीलाई बलात्कार गर्ने भारत मधुवनीका १८ वर्षीय महोमद आरीफ पक्राउ परेका छन्। अभियुक्तले किशोरीकै कोठामा १३ वर्षीया किशोरीलाई असार ९ गते राति जबरजस्ती करणी गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

अारीफलाई पक्राउ गरेर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १२ असार २०७४ १४:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App