coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पाँचथरको कुम्मायकमा एमालेका जय चेम्जोङ विजयी

पाँचथर – कुम्मायक गाँउपालिकामा नेकपा एमालेका जय चेम्जोङ विजयी भएका छन् ।  १२२३ मतले काग्रेसका बम लावतीलाई पछि पार्दै चेम्जोङ विजयी भएका हुन । चेम्जोङले ३२२६ मत प्राप्त गरेका छन् । 

यस्तै उपप्रमुखमा एमालेकै सिता आचार्य विजयी भएकी छन् । उनले २१४७ मतले राप्रपाका जितवहादुर अगुवालाई पराजित गरेकी छन् । उनले ३२८५ मत प्राप्त गरेकी छन् ।

यहाँका पाँच वडा मध्ये ४ वडा अध्यक्ष एमालेले जितेको छ । १ नम्बर वडामा स्वतन्त्र उम्मेद्वार देवेन्द्र लावतीले जितको छन् । २ देखि ५ सम्म क्रमशः एमालेका वालकृष्ण सेर्मा, राम गजुुरेल, पूर्ण खड्का र यामवहादुर खड्का विजयी भएका छन् । यो गाउँपालिकमा ६१८३ मत खसेको थियो ।

 

प्रकाशित: १७ असार २०७४ ०७:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App