इलाम- स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा इलामका २ स्थानीय तहको नतिजा आएको छ । गणना भइरहेका ८ स्थानीय तहमध्ये एमालेको अग्रता कायमै छ ।
शनिबार रातिसम्ममा नेकपा एमालेले २ वटा स्थानीय तहमा विजय हासिल गरेको छ । एमाले ५ स्थानमा अगाडि छ भने कांग्रेस ३ स्थानमा ।
कुन स्थानीय तहमा कुन दल अगाडि ?
इलाम नगरपालिका
मेयर/उपमेयर
नेका ५३७०/५३३९
एमाले ६८४२/६८२०
माओ ६५०/७०२
सूर्याेदय नगरपालिका
मेयरउपमयेर
कांग्रेस २८३३/२८६८
एमाले ४००७/३९०५
ससफो ३९९/३६०
देउमाई नगरपालिका
मेयर/उपमयेर
कांग्रेस ३९६९/३८३०
एमाले ४६१२/४६४४
माओवादी केन्द्र ८३५/९६३
माई नगरपालिका
मेयर/उपमेयर
नेका १७८२/१७३२
एमाले २१७८/२१५३
माओवादी ५३६/५६५
माइजोगमाई गाउँपालिका
अध्यक्ष/उपाध्यक्ष
नेका २९७४/३०१५
एमाले ४४९४/४००१
माओवादी ५४५/६९९
रोङ गाउँपालिका
अध्यक्ष/उपाध्यक्ष
कांग्रेस २१५५/२२९७
एमाले १९६५/२०११
माङ्सेबुङ गाउँपालिका
अध्यक्ष/उपाध्यक्ष
कांग्रेस २१२२/१४५३
एमाले १८९९/१६५०
फाकफोकथुम गाउँपालिका
अध्यक्ष/उपाध्यक्ष
कांग्रेस २२२७/२०१७
एमाले १६६६/१९९५
माओवादी केन्द्र ३२७/२७२
विजयी घोषित
चुलाचुली गाउँपालिका
अध्यक्ष/उपाध्यक्ष
कांग्रेस ३१४९/२३९५
एमाले ३४९३/३३६४ (दुवै विजयी)
सन्दकपुर गाउँपालिका
अध्यक्ष/उपाध्यक्ष
कांग्रेस २३५४/२१७२
एमाले ४५२९/३९२० (दुवै विजयी)
प्रकाशित: १७ असार २०७४ १६:०३ शनिबार