१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विदेश भ्रमण गर्ने उच्च कर्मचारी काे काे हुन्? [नामसहित]

पछिल्लो दुई महिनामा सरकारका १ हजार ४ सय ४२ कर्मचारीले विदेश भ्रमण गरेर राज्यकोषको एक अर्बभन्दा बढी रुपैयाँ खर्च गरेका छन्। तीमध्ये भ्रमण गर्ने १ हजार ८८ जनाको नाम हामीलाई प्राप्त भएको छ। ती कर्मचारीले यस अवधिमा एसिया, अफ्रिका, युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, अस्ट्रेलियाका विभिन्न मुलुकको भ्रमण गरेका छन्।

विभिन्न मुलुकमा भ्रमण गर्ने कर्मचारीमा अस्ट्रेलिया ६०, अस्ट्रिया३, बहमास४, बहराइन७, बंगलादेश२२, बेल्जियम२२, भुटान१, कम्बोडिया१५, चिली७ र चीन६६ जना छन् । यसैगरी डेनमार्क११, इजिप्ट६, फ्रान्स३, जर्मनी ३७, हङकङ१, इरान१२, इजरायल७, इटाली४५ र  जापान३४, जोर्डन२३, मलेसिया७३, मेक्सिको१, मंगोलिया३३, मोरक्को१ र म्यान्मार४६जना कर्मचारी भ्रमाणमा पुगेका छन्।

त्यस्तै विदेश सयर गर्ने कर्मचारीमा नेदरल्यान्ड३, नर्वे१, पाकिस्तान२२, फिलिपिन्स११, पोल्यान्ड१०, कतार१७, साउदी अरब२१, स्लोभाकिया २, स्लोभानिया१, दक्षिण अफ्रिका१०, स्पेन१, श्रीलंका७१, सुडान३, स्विट्जरल्यान्ड६६, थाइल्यान्ड२१, टर्की८, संयुक्त अरब इमिरेट्स२२, संयुक्त अधिराज्य२०, पोर्चुगल १२ र भियतनाम ६जना छन् ।

यो तथ्यांक जेठ २ देखि असार २८ गतेसम्मको हो ।

प्रकाशित: ३१ असार २०७४ ०९:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App