coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एलएल वी प्रथम वर्षको परीक्षाफल प्रकाशित

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ साल चैत महिनामा भर्ना भएका एलएल वी प्रथम वर्षको परीक्षाफल आज प्रकाशित गरिएको छ।
उक्त परीक्षाको परीक्षाफल नेपाल टेलिकम को १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि थाहा पाउन सकिनेछ। रासस

 

प्रकाशित: १ श्रावण २०७४ १४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App