७ वैशाख २०८१ शुक्रबार
कला

कमला बनिन् 'ब्युटिसियन नेपाल'

काठमाडौं– २४ प्रतिस्पर्धीलाई पछि पार्दै कमला अधिकारी 'ब्युटिसियन नेपाल–२०१६'को ताज जित्न सफल भएकी छन् । निर्णायक मण्डलमा रहेकी कला सुब्बाले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिँदै कमला विजयी भएकी हुन् । साथै कमलाले मस्ट पपुलर विधाको सबटाइटल पनि पोल्टामा पारेकी छिन् । कमलालाई पूर्वविजेता गौरी राई क्षेत्रीले ताज पहिराइदिइन्।

प्रकाशित: २६ चैत्र २०७२ ०७:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App