coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

त्रिशुली नदीमा महिलाको शव फेला

नुवाकोट – नुवाकोटको विदुर नगरपालिका ३ खड्गभञ्याङ स्थित त्रिशुली नदी किनारमा एक महिलाको शव  फेला परेको छ । 

अन्दाजी ३५ वर्षीया महिलाको शव बगाएर ल्याएको अवस्थामा नदी किनारमा भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । शवको पहिचान हुन बाँकी रहेको प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । 

शव परीक्षण गर्न जिल्ला अस्पताल त्रिशुलीमा राखिएको छ ।

प्रकाशित: ५ श्रावण २०७४ ०८:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App