coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दुगडको गोदाममा आगलागी

नेपालगन्ज – केएल दुगडको नेपालगन्ज, भुजईगाउँस्थित तेल तथा खाद्यान्न गोदाममा आगलागी भएको छ ।

आज (शनिबार) दिउँसो ४ः१५ बजे लागेको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन । बाँकेका प्रहरीप्रमुख एसपी टेकप्रसाद राईले आगो कसरी लाग्यो भन्नेबारे नखुलेको बताए ।

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी खटिएका छन् । क्षतिको विवरण अहिलेसम्म खुलेको छैन । 

प्रकाशित: ७ श्रावण २०७४ १२:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App