साताका १७ तस्बिरहरू

शनिबार, २१ साउन २०७४, १७ : १८ नागरिक


काठमाडौँ – एक सातामा काठमाडौँ उपत्यका भित्र विभिन्न स्थानका नागरिक दैनिकका फोटोपत्रकारहरू केशव थोकर, दिनेश गोले, दिपेन्द्र रोक्का, दिपेश श्रेष्ठ, प्रबिन कोइराला र विजय गजमेरले कैद गरेका तस्बिरहरू हामीले पोस्ट गरेका छौँ। 

पशुपति परिसरमा छोरीको तस्बिर खिच्दै महिला।

ललितपुरको सिद्धिपुरमा आहाराको खोजीमा धानखेतमाथि उडिरहेका बकुल्लाहरू ।

काठमाडौँको बौद्धमा स्कूले विद्यार्थीहरूलाई बाटो काट्न सहयोग गर्दै ट्राफिक प्रहरी ।

पशुपति परिसरमा आमाको काखमा बाँदर । 

काठमाडौँको महाँकालमा सुटकेसमा खेल्दै दुई बालक । 


 सुन्दरीजलमा स्नान गर्दै बोलबम तिर्थालु


 निर्माणाधिन घरमा काम गर्दै मजदुर

पाटनमा जोखिमपूर्ण यात्रा गर्दै पैदल यात्री

 बौद्धमा प्राथना गर्दै भक्त

डा. गोविन्द केसीको समर्थनमा निकालिएको र्‍यालीको एक दृष्य

 बाग्मतीमा पौडी खेल्दै बालकहरू

पशुपति परिसरमा बाँदरलाई बिस्कुट खुवाउँदै एक पुरुष 

प्रधानमन्त्री कार्यालय अगाडि बनाइएको नमुना धरहरा 

ललितपुरको टिकाथलीमा धान गोड्दै महिलाहरू


 बौद्धको एक पसलमा जुत्ता किन्दै एक वृद्धा

प्लास्टिक ओडेर गन्तव्यतर्फ जाँदै यात्रुहरू

 डा. गोविन्द केसीको समर्थनमा निकालिएको र्‍याली





यसमा तपाईको मत

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

रहिनन् चर्चित बलिउड अभिनेत्री श्रीदेवी

रहिनन् चर्चित बलिउड अभिनेत्री श्रीदेवी

भारतीय चर्चित अभिनेत्री श्रीदेवीको ५४ वर्षको उमेरमा निधन भएको छ । आफन्तको विवाहका लागि दुबई पुगेकी श्रीदेवीको शनिबार हृदयघातका कारण...

बलिउडमा जमेका 'विदेशी' नायिका

बलिउडमा जमेका 'विदेशी' नायिका

बलिउडमा केही यस्ता नायिका छन् जो विदेशमा जन्मेर पनि बलिउडमा राज गरिरहेकी छन्। भन्ने गरिन्छ बलिउडमा जम्नका लागि हिन्दी पनि...

तानसेनमा ‘वन्स मोर’

तानसेनमा ‘वन्स मोर’

तानसेनको टुँडिखेलमा शनिबार दर्शकको खचाखच उपस्थिति थियो । विदाको सदुपयोग गर्दै मेला अवलोकनका लागि भरिभराउ दर्शकहरुले गीतसंगितसँगै रमाए । पाल्पा...

भलिबलले जोडेको मन

भलिबलले जोडेको मन

सामान्यतया खेलाडीलाई होम ग्राउन्डको फाइदा रहन्छ ।  समर्थनमा सुनिने हुटिङले खेलाडीको उत्साह बढाउँछ । भक्तपुरमा फागुन ३ देखि ८ गतेसम्म...