७ वैशाख २०८१ शुक्रबार
राजनीति

सेक्रेटरीसहित ५ पक्राउ

बर्दिया– नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका पाँचजना कार्यकर्तालाई  प्रहरीले पक्राउ गरेको छ।     जिल्ला सेक्रेटरी देवकला अधिकारी शरद थापालाई गुलरियाबाट र माइकिङ गर्दै हिँडेका जिल्ला सदस्य जयबहादुर ठाडा, पार्टी सदस्य वीरबहादुर परियार, विवेक पौडेललाई सानोश्रीताराताल नगरपालिकाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बन्दका कारण लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैनन्। विद्यालय, बजार, कलकारखानालगायत उद्योगधन्दा ठप्प छन्। कुटनीतिक नियोग, एम्वुलेन्स, प्रेसलगायत नीजि मोटरसाइकल चलिरहेका छन्।

 

प्रकाशित: १० श्रावण २०७३ ०६:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App