८ वैशाख २०८१ शनिबार
अन्य

कस्ती महिला सुन्दर ?

निराजन प्रधान, मोडल
राम्रा केटीहरुमा आँखा त गइहाल्छ तर मलाई सिम्पल र विवेक भएका महिला नै आकर्षक लाग्छन् । बोलीमा मिठास भएको र क्युट फेसका केटी मनपर्छन् । मेकअप धेरै गरेको त्यति मन पर्दैन, नेचुरल नै मन पर्छ । कपडामा आधुनिक टाइपका कुर्ता सुरुवाल लगाउनेहरु मन पर्छन् । कोही कोही फर्मल ड्रेसमा निकै सुन्दर देखिन्छन् । अलि व्यावहारिक, झर्कोफर्को नगर्ने केटी मनपर्छ । जो ठाडो तरिकाले बोल्छन्, आफ्नो एटिट्युट देखाइहाल्छन्, त्यस्ता केटी बाहिर जति नै सुन्दर भए पनि मलाई मन पर्दैनन् ।


प्रस्तुति : पुष्पा थपलिया

 

प्रकाशित: २६ श्रावण २०७४ ०५:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App