१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कञ्चनपुरमा एक व्यक्ति मृत फेला

राजविराज – सप्तरीको कञ्चनरुप नगरपालिका–६ जमुवा टोलमा एक जना आज मृत फेला परेका छन्। 

स्थानीय ३२ वर्षीय धर्मेन्द्र मुखिया आफ्नै घरमा सुतिरहेको स्थानमा मृत फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। 

प्रकाशित: ३२ श्रावण २०७४ ०५:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App