८ वैशाख २०८१ शनिबार
अर्थ

नाडा अटोमोबाइल्सको प्रदर्शनीमा जे देखियो (फोटो फिचर)

काठमाडौँ – नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले गत मंगलबारदेखि नाडा अटो प्रदर्शनी गरेको छ ।

ठमाडौँको भृकुटीमण्डमा भदौ १३ गतेदेखि सुरु गरिएको उक्त प्रदर्शनीमा हुण्डाई, टाटा, फोर्ड, महिन्द्रा, टोयोटा, सुजुकी, डाट्सन लगायतका विभिन्न ४१ ब्राण्डका सवारी साधन राखिएको छ । 

त्यसैगरी १९ ब्राण्डका दुईपांग्रे र ६ ब्राण्डका हेभी कमर्सियल सवारी साधन तथा नेपालमै उत्पादित सामाग्री समेत प्रदर्शनीमा राखिएको छ ।  

मेलाको प्रवर्द्धन हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरिएका छन् भने मेला आगामी १८ गतेसम्म लाग्नेछ । 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App