७ वैशाख २०८१ शुक्रबार
समाज

पोखरीमा डुबेर एकको मृत्यु

उर्लाबारी – विराटनगर महानगरपालिका–१४ स्थित मन्टापोखरीमा डुबेको अवस्थामा बुधबार सोही ठाउँका २३ वर्षीय राजु महतोको शव फेला परेको छ। 

उनलाई स्थानीयवासीले पोखरीको बीचमा तैरिरहेको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए। 

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए। रासस 

प्रकाशित: २८ भाद्र २०७४ ११:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App