सर्वोच्च अदालतमा तीन सहित २०० न्यायाधीसको सरुवा (सूचिसहित)

बुधबार, २८ भदौ २०७४, १८ : ४९ भाषा शर्मा  | @sb_language


काठमाडौं – न्याय परिषद वैठकले दुईसय जना न्यायाधीश सरुवाका लागि सिफारिस गरेको छ । परिषदको बुधबार बसेको वैठकले सर्वोच्च अदालतका लागि ३ जना मुख्य न्यायाधीश र जिल्ला अदालतका लागि १ सय ९७ जना न्यायाधीशहरू सरुवा सिफारिस गरेको हो। 

सर्वोच्चका लागि तुलसीपुर उच्च अदालतका मुख्य न्यायाधीश बमबहादुर श्रेष्ठ, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश डम्मरबहादुर शाही, पाटन उच्च अदालतका मुख्य न्यायाधीश टंकबहादुर मोक्तानलाई सरुवाको सिफारिस गरेको हो। 

अन्य १ सय ९७ जना जिल्ला अदालतमा कार्यरत न्यायाधीहरुलाई अर्को जिल्लामा सरुवा गरेको हो । निर्वाचन आयोगको सहमति लिएर न्यायाधीशहरु सरुवा गरेको न्यायपरिषदले जनाएको छ।

को कहाँ सरुवा भए, हेर्नुस् 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

गीत गाउँदा गाउँदै अस्ताए जनवादी गायक खुसीराम पाख्रिन

गीत गाउँदा गाउँदै अस्ताए जनवादी गायक खुसीराम पाख्रिन

बाम गठबन्धनले मंगलबार भरतपुरमा आयोजना गरेको सभामा ‘युवाहरु हो’ भन्ने जोशीलो गीत गाएका प्रशिद्ध जनवादी गायक तथा पूर्व सांसद खुसीराम...

लिलीबिलीको सुटिङ लण्डन र स्कटल्याण्डमा

लिलीबिलीको सुटिङ लण्डन र स्कटल्याण्डमा

मिलन चाम्सको निर्देशनमा बन्न लागेको नेपाली फिल्म ‘लिलीबिली’ को सुुटिङ लण्डन तथा स्कटल्याण्डमा भइरहेको छ । पछिल्लो समयका चर्चित नायक...

बोलचालमा प्रतिबन्ध

बोलचालमा प्रतिबन्ध

बलिउड अभिनेत्री परिणीति चोपडा र अर्जुन कपुर चाँडै नै फिल्म ‘सन्दीप और पिंकी फरार’मा देखिँदैछन् । अघिल्लो फिल्म ‘इशकजादे’मा पनि...

एकादेशमा ‘डेथ अफ साउण्ड म्यान’ उत्कृष्ट

एकादेशमा ‘डेथ अफ साउण्ड म्यान’ उत्कृष्ट

ध्वनिको महत्वलाई समेटिएको शर्ट फिल्म ‘डेथ अफ साउण्ड म्यान’ले यस वर्षको एकादेशमा अन्तराष्ट्र्रिय शर्ट फिल्म फेस्टिभल अवार्ड जितेको छ। थाईल्याण्डका...