६ वैशाख २०८१ बिहीबार
फोटो फिचर

राजधानीमा आजः राेचक दृष्यहरू

काठमाडौं– राजधानी शहर काठमाडौं र काठमाडौं उपत्यकामा बिहीबार विभिन्न रोचक दृश्यहरु देखा परेका छन्। तस्बीरमा हेरौं रोचक दृश्यहरुः

१. वीर अस्पताल अगाडि कार्यालय समयमा देखिएको सडक जाम। तस्बिरः विजय राई

२.  धुलौटे सडकलाई पार गर्दै भद्रकाली शहिदगेटअगाडी गुडिरहेका सवारी साधनहरु। तस्बिरः विजय राई

३. भद्रकाली मन्दीरअगाडिको सडक पेटीमा धुलो छल्न मास्क लगाएर हिँडिरहेका पैदलयात्री। तस्बिरः विजय राई

४. स्थापनाको ५० औं वर्षगाँठको अवसरमा  इस्कोन नेपालद्वारा बिहीबार राजधानीमा निकालिएको  जगनाथ रथयात्राका सहभागी। तस्बिरः उपेन्द्र लामिछाने

५. स्थापनाको ५० औ वर्षगाँठको अवसरमा  इस्कोन नेपालद्वारा बिहीबार राजधानीमा निकालिएको  जगनाथ रथयात्रामा मुस्कुराउँदै यूवती। तस्बिरः उपेनद्र लामिछाने

 

प्रकाशित: १३ श्रावण २०७३ १४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App