८ वैशाख २०८१ शनिबार
अर्थ

अभनिस डिष्टिलरीको एम्पेरर स्कच माल्टस् नेपालमा

काठमाडौँ  – अभनिस डिष्टिलरीले स्कटल्याण्डको एम्पेरर स्कच माल्टस नेपाली बजारमा ल्याएको छ । अभनिसले पहिलो पटक एक प्रिमियम स्कच माल्टस् नेपालमा ल्याएको हो। 

७५० मिलिको ७०० रुपैयाँ तोकिएको माल्टस उत्तम गुणस्तरको शतप्रतिशत स्पिरिटको साथमा राखी नेपाल ल्याइएको कम्पनीको प्रेस विज्ञप्तीमा जनाइएको छ। 

विज्ञप्तीका अनुसार माल्ट स्कटल्याण्डको उत्कृष्ट स्कच हो जसमा रिच र स्मोकी फ्लेवरको पूर्ण सन्तुलन रहेको छ र शुद्ध ग्रेन स्पिरिटसँग मिसाइएको छ। 

एम्पेरर स्कच माल्टस् आइएसओ गुणस्तर प्रमाणित कम्पनीद्वारा उत्पादित हो।

प्रकाशित: ४ आश्विन २०७४ ०७:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App