७ वैशाख २०८१ शुक्रबार
अर्थ

मास्टर सेलेक्सन ह्विस्की बजारमा

काठमाडौं–स्कच ह्विस्कीको अस्तित्व र इतिहासलाई संरक्षण गर्दै मास्टर सेलेक्सन बजारमा आएको छ। विजय डिस्टिलरीयसको आधिकारिक बिक्रेता हो। बजारमा छानिएका विभिन्नफ्लेभरबाट स्मुथ तथा उत्कृष्ट स्वाद भएको यो ह्विस्की, मिक्सोलोजिस्ट तथा ह्विस्की पे्रमीमाझ अब्बल हुनेकम्पनीको विश्वास छ । मास्टर सेलेक्सन ह्विस्की र मनमोहक बोतल तथा प्याकेजिङ् समेतलाई एकलको रुपमा लिन सकिने कम्पनीले जनाएको छ । मास्टर सेलेक्सन, एकमात्र ब्लेन्डेड माल्ट स्कच ह्विस्की भएको उसको दाबी छ।

प्रकाशित: ८ आश्विन २०७४ १३:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App