८ वैशाख २०८१ शनिबार
अन्य

कपालमा कन्डिसनर

स्याम्पु गरिसकेपछि कपालमा कन्डिसनर लगाउनु पर्छ । यसले कपाललाई टुक्रनबाट बचाउँछ । कन्डिसनरले कपाललाई नरम बनाउने काम गर्छ । यसले कपाल बलियो र सुन्दर हुन्छ । कपालमा स्याम्पु मात्रै लगाएर कपाल सफा गर्यौं भने कपाल सुकाउँदा कपाल टुक्रिन वा झर्न सक्छ । यसलाई रोक्न कपालमा स्याम्पु लगाएपछि अनिवार्य रुपमा कन्डिसनर लगाउनु पर्छ । कन्डिसनर गरेको कपाल सिल्की हुन्छ । यसले कपाललाई बिग्रन दिँदैन । यसले कपाललाई सुख्खा पनि हुन दिँदैन । कपाललाई पूर्ण पोषण दिने काम यसको हो । यसले कपाललाई प्राकृतिक रुपले मोश्चराइज गर्ने गर्छ । यसले कपाललाई स्वस्थ बनाउने काम गर्छ । यसको प्रयोगले कपाल स्ट्रेट र सुन्दर हुन्छ । कपालमा केमिकल भएको कन्डिसनरभन्दा प्राकृतिक कन्डिसनरको प्रयोग गर्नु उचित हुन्छ ।

प्रकाशित: ९ आश्विन २०७४ ०७:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App