७ वैशाख २०८१ शुक्रबार
राजनीति

राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं- विजया दशमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारण र विशिष्ट व्यक्तिलाई टीक लगाइदिने भएकी छन्।

राष्ट्रपति कार्यालयका अनुसार टीका ग्रहण गर्न इच्छुक विशिष्ट व्यक्तिहरुलाई अपरान्ह २ बजे देखि ३ बजेसम्म र  तथा सर्वसाधारणलाई ३ बजेदेखि शीतल निवासमा टीका लगाउने कार्यक्रम रहेको छ। दसैंमा टीका लगाउन शीतल निवास आउने सर्वसाधारणको लागि गेट नंम्बर १ खुला रहने कार्यालयले जनाएको छ।

प्रकाशित: १० आश्विन २०७४ ०९:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App