coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

आदित्य नारायणले एयरपोर्ट कमर्चारीलार्इ गाली गरेकाे भिडियाे भाइरल

असोज १७ – गायक आदित्य नारायणले भारतस्थित रायपुर एयरपोर्टमा इन्डिगोका कर्मचारीलाई गाली गरेका छन् । कन्सर्ट सिध्याएर रायपुरबाट मुम्बई फर्कने क्रममा रायपुर एयरपोर्टमा खटिएका इन्डिगोका कर्मचारीले बढी सुटकेसको लागि १३ हजार भारु शुल्क तिर्नुपर्ने बताएपछि विवाद चर्किएको थियो ।
‘मुम्बई पुगेपछि मैले जानेको छु ।तेरो कट्टु उतारिन भने मेरो नाम आदित्य नारायण होइन,’ ड्युटीमा खटिएका कर्मचारीलाई गाली गर्दै उनले भनेका थिए । उनले ड्युटीमा खटिएका कर्मचारी गाली गरेको भिडियो सामाजिक संञ्जालमा भाइरल भएको छ । भिडियो भाइरल भएपछि सामाजिक संञ्जालमा आदित्य नारायणप्रति नकारात्मक प्रतिक्रिया आइरहेको छ ।

 

 

 

 

प्रकाशित: १७ आश्विन २०७४ ०५:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App