राजपाका सह–महासचिवद्वारा पार्टी परित्याग

शुक्रबार, २० असोज २०७४, १३ : ३८ नागरिक


विराटनगर –  राष्ट्रिय जनता पार्टी (राजपा)का सह–महासचिव दिलीप धाडेवाले सो पार्टी परित्याग गरेका छन्। 

विराटनगरमा शुक्रबारपत्रकार सम्मेलन गरी उनले पार्टीको साधारण सदस्य नरहने गरी आफूले पार्टी परित्याग गरेको जानकारी दिए। 

उनले मोरङमा राजपाका दुई–दुईजना जिल्ला संयोजक रहेको र पार्टीले सो विवाद मिलाउन नसकेको उल्लेख गर्दै पार्टीको सम्पूर्ण विवादलाई समाधान गरी सचेत भएर कार्य नगरे अब आफू सो पार्टीमा नर्फने र नयाँ पार्टी गठन गर्ने चेतावनीसमेत दिए। 

पार्टीले दोस्रो चरणअन्तर्गत स्थानीय तहकोे निर्वाचनलाई बहिष्कार गरेपछि प्रदेश नं–१ अन्तर्गत मोरङका कार्यकर्ता त्यो निर्णयलाई स्वीकार गरिएको बताउँदै राजपाका राष्ट्र मण्डलका सबै नेता प्रदेश नं–२ कै भएका कारण पार्टी निर्वाचनमा सहभागी भएको र यसले मोरङका कार्यकर्ता पार्टीबाट उपेक्षित भएको महसुस गरिरहेको आरोप पनि लगाए। 

उनले मोरङबाट प्रदेशसभा सदस्य निर्वाचनका लागि आफू उम्मेदवार हुने पनि घोषणा गरे। 





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

रेखा, माधुरी र हेमाभन्दा सधै अगाडि श्रीदेवी

रेखा, माधुरी र हेमाभन्दा सधै अगाडि श्रीदेवी

चर्चित नायिका श्रीदेवीको निधनले यतिबेला बलिउड शोकमा छ। उनको निधनसँगै भारतीय चलचित्रमा एक युगको अन्त्य भएको बताइएको छ। ...

के श्रीदेवीलाई मुटुको समस्या थियो ?

के श्रीदेवीलाई मुटुको समस्या थियो ?

बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको आइतबार विहान ५४ वर्षको उमेरमा दुबईमा निधन भयो। दुबईमा पारिवारिक विहे समारोहमा सहभागी हुन पुगेकी उनको...

मोफसलका दर्शकसँग ‘कान्छी’

मोफसलका दर्शकसँग ‘कान्छी’

नायिका श्वेता खड्का आफूले अभिनय तथा निर्माण गरेको फिल्म ‘कान्छी’को प्रतिक्रिया लिन व्यस्त छिन्। काठमाडौंका हलबाट राम्रो प्रतिक्रिया पाएकी श्वेता...

आठ जिल्लामा फेरि ‘संरक्षण’

आठ जिल्लामा फेरि ‘संरक्षण’

गत साउन २७ गते सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘संरक्षण’ फागु पूर्णिमाको अवसर पारेर तराईका ८ जिल्लामा पुनः प्रदर्शन हुने भएको...