निर्वाचन प्रभाव पार्ने गतिविधि नगर्न आयोगको निर्देशन

शनिबार, २१ असोज २०७४, ०८ : २५ नागरिक


काठमाडौं- निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रादेशिक तहको निर्वाचनलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव गर्ने कुनै पनि गतिविधि नगर्न नगराउन सरकार, राजनीतिक दल र सरोकारवालालाई निर्देशन दिएको छ ।
आयोगको शुक्रबार बसेको बैठकपछि प्रवक्ता नवराज ढकालद्वारा जारी विज्ञप्तिमा यस्तो निर्देशन दिइएको छ । आयोगले निर्वाचनलाई सहयोग गर्न पनि आग्रह गरेको  छ ।

तोकिएको मितिमा निर्वाचन गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृृतको नियुक्ति, समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचन  प्रक्रियाको थालनी, मतपत्र छपाइलगायतका प्रक्रिया अघि बढिरहेको  जनाइएको छ ।  यसैगरी मतदाता शिक्षा, कर्मचारी छनौट, निर्देशिक र कार्यविधिहरूको  तर्जुमालगायतका काम पनि सँगसँगै अघि बढेको आयोगले जनाएको छ ।

 





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

मोफसलका दर्शकसँग ‘कान्छी’

मोफसलका दर्शकसँग ‘कान्छी’

नायिका श्वेता खड्का आफूले अभिनय तथा निर्माण गरेको फिल्म ‘कान्छी’को प्रतिक्रिया लिन व्यस्त छिन्। काठमाडौंका हलबाट राम्रो प्रतिक्रिया पाएकी श्वेता...

आठ जिल्लामा फेरि ‘संरक्षण’

आठ जिल्लामा फेरि ‘संरक्षण’

गत साउन २७ गते सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘संरक्षण’ फागु पूर्णिमाको अवसर पारेर तराईका ८ जिल्लामा पुनः प्रदर्शन हुने भएको...

दुलही बन्दै एमी

दुलही बन्दै एमी

क्रिकेटर बिराट कोहली र अभिनेत्री अनुष्का शर्माको विवाह सन् २०१७को सबैभन्दा चर्चित विवाह रह्यो । यो साल भने सोनम कपुर...

खानासँगै संगीतको स्वाद

खानासँगै संगीतको स्वाद

पछिल्लो समयमा युवापुस्तामाझ रुचाइएका गायक रोहित जोन क्षेत्री शनिबार राजधानीमा युवापुस्तामाझ देखिँदा हुटिङ र ताली राम्रै पाए । उनी युवा...