१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

माल्दिभ्समा अभिताभले ७५ औं जन्मदिन मनाउने

नयाँ दिल्ली – बलिउड अभिनेता अमिताभ बच्चन आफ्नो ७५ औं जन्मदिन परिवारसँग माल्दिभ्समा मनाउने भएका छन् । मंगलबार श्रीमती जया बच्चन, छोरा अभिषेक बच्चन र बुहारी ऐश्वर्या राय बच्चन लगायत पारिवारिक सदस्यसहित माल्दिभ्स उठेका भारतीय संञ्चार माध्यमले जनाएको छ ।

 

प्रकाशित: २४ आश्विन २०७४ ११:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App