coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

युएइमा नेपालीको मृत्यु, शव नेपाल लैजान समस्या

१५ दिनअघि भिजिट भिषामा युएई आएका विशाललाई हृदयघात भएपछि उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको  मृतकका दाजु अमित मेचेले जानकारी दिए। विशालको शवलाई युएईको सारझा स्थित कासमिय अस्पतालमा राखिएको छ।

विशालको भिजिट भिषा भएका कारण शव नेपाल फर्काउन खर्च धेरै लाग्ने हुनाले युएईबासी सबै नेपालीहरु र संघसंस्थालाई सहयोग गरिदिन दाजु अमितले  आग्रह गरेका छन्।

प्रकाशित: ५ असार २०७३ १४:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App