बिरामी कुरुवालाई बलात्कार प्रयास गर्ने पक्राउ

सोमबार, ३० असोज २०७४, १७ : १६ नागरिक


काठमाडौं—अत्तरखेल जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा बिरामी कुरुवाको बलत्कार प्रयास गरेको आरोपमा विश्वराम बुढाथोकी पक्राउ परेका छन्। १७ वर्षिय किशोरीको बलत्कार प्रयासको आरोपमा महानगरीय प्रहरी बृत्त बौद्धले पक्राउ उनलाई पक्राउ गरेको हो।

हजुरआमा कुर्न बसेकी किशोरी सुतेको बेलस बुढाथोकी उनी सुतेको ठाउमा गएर बलत्कार प्रयास गरेको उजुरीमा उल्लेख छ। प्रहरीले भने दुव्यवहार भन्दै सार्वजनिक अपराधको आरोपमा हिरासतमा राखेको छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

मिस वर्ल्डको उपाधी मिस इन्डिया मानुषीलाई

मिस वर्ल्डको उपाधी मिस इन्डिया मानुषीलाई

यस वर्षको मिस वर्ल्डको उपाधी मानुषी चिल्लरको जितेकी छिन् । शनिबार चीनको सान्यामा आयोजित ६७ औं मिस वर्ल्डको फाइनलमा गत...

धनगढी तताए हेमन्तले

धनगढी तताए हेमन्तले

डोट्याली कवि हेमन्त विवशका सृजनाबाट शनिबार धनगढीका साहित्यपारखी मन्त्रमुग्ध बनेका छन्। रुबस होटलमा दिउँसो भएको एकल रचना वाचन कार्यक्रममा उनले...

‘बडी सेमिङ’ विरुद्ध विद्या

‘बडी सेमिङ’ विरुद्ध विद्या

हरेक प्रश्नको निरासपूर्ण उत्तर दिने बलिउड अभिनेत्री विद्या वालनको सम्बन्ध पत्रकारहरूसँग सौहाद्र रहँदैन । आगामी फिल्म ‘तुम्हारी सुलु’को प्रमोसनका बेला...

‘भैरे’ बन्दै दयाहाङ

‘भैरे’ बन्दै दयाहाङ

अभिनेता दयाहाङ राई पछिल्ला केही फिल्ममा टिपिकल चरित्रमा देखिन थालेका छन् । रिलिज भइसकेको फिल्म ‘वीरविक्रम’मा ‘वीर’ बनेका उनी पोस्ट...