आयोगले सार्वजनिक गर्‍यो निर्वाचन क्षेत्रको नक्सा (७५ जिल्लाकै क्षेत्र हेर्नुहोस्)

सोमबार, ३० असोज २०७४, १९ : ०१ नागरिक


काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशका क्षेत्रको जिल्ला अनुसान नक्सा सार्वजनिक गरेको छ। आयोगले आफ्नो आधिकारिक वेबसाइटमा सबै निर्वाचन क्षेत्र र स्थानीय तहको नक्सा राखेको छ। निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधि सभाका लागि १ सय ६५ र प्रदेश सभाका लागि ३ सय ३० क्षेत्र निर्धारण गरेको थियो।

मंसिर १० र २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ।

नक्सा हेर्न जिल्लामा क्लिक गर्नुहोस्

1. ताप्लेजुंग

2. पाँचथर

3. इलाम

4. झापा

5. संखुवासभा

6. तेह्रथुम

7. भोजपुर

8. धनकुटा

9. मोरंग

10. सुनसरी

11. सोलुखुम्बु

12. खोटांग

13. ओखलढुंगा

14. उदयपुर

15. सप्तरी

16. सिराहा

17. दोलखा

18. रामेछाप

19. सिन्धुली

20. धनुषा

21. महोत्तरी

22. सर्लाही

23. रसुवा

24. धादिंग

25. नुवाकोट

26. काठमाडौँ

27. भक्तपुर

28. ललितपुर

29. काभ्रेपलान्चोक

30. सिन्धुपाल्चोक

31. मकवानपुर

32. रौतहट

33. बारा

34. पर्सा

35. चितवन

36. गोरखा

37. मनांग

38. लम्जुंग

39. कास्की

40. तनहुँ

41. स्यांग्जा

42. गुल्मी

43. पाल्पा

44. अर्घाखाँची

45.1.  नवलपरासी (बर्दघाट सुस्ता पूर्व)

45.2. नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

46. रुपन्देही

47. कपिलवस्तु

48. मुस्तांग

49. म्याग्दी

50. बाग्लुंग

51. पर्बत

52.1.  ‍रुकुम पूर्व

52.2. रुकुम पश्चिम

53. रोल्पा

54. प्युठान

55. सल्यान

56. दाङ

57. डोल्पा

58. मूगु

59. जुम्ला

60. कालिकोट

61. हुम्ला

62. जाजरकोट

63. दैलेख

64. सुर्खेत

65. बाँके

66. बर्दिया

67. बाजुरा

68. अछाम

69. बझांग

70. डोटी

71. कैलाली

72. दार्चुला

73. बैतडी

74. डडेलधुरा

75. कन्चनपुर

 


 

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

मिस वर्ल्डमा नेपालको अहिलेसम्मकै राम्रो प्रदर्शन

मिस वर्ल्डमा नेपालको अहिलेसम्मकै राम्रो प्रदर्शन

विश्वभरिका सुन्दरीहरुका लागि एउटा सपना हो– मिस वर्ल्ड। यस वर्षको मिस वर्ल्ड उपाधि भारतकी मानुसी छिल्लरले जितेपछि सामाजिक सञ्जालमा विभिन्न...

‘महिलाको चरित्र चित्रणमा कमजोर नेपाली फिल्म’

‘महिलाको चरित्र चित्रणमा कमजोर नेपाली फिल्म’

नेपाली फिल्मलाई बलिउडको नक्कल गर्ने आरोप लागेको छ । अझ त्यसरी बनेका फिल्ममा पनि शिल्प र सौन्दर्य नभएको गुनासो सुनिन्छ...

धनगढी तताए हेमन्तले

डोट्याली कवि हेमन्त विवशका सृजनाबाट शनिबार धनगढीका साहित्यपारखी मन्त्रमुग्ध बनेका छन् । रुबस होटलमा दिउसो भएको एकल रचना वाचन कार्यक्रममा...

‘गुडबाई काठमाडौं’लाई कोलकातामा अवार्ड

‘गुडबाई काठमाडौं’लाई कोलकातामा अवार्ड

दशकअघि देशमा विद्यमान जनयुद्धको पृष्ठभूमिमा बनेको फिल्म ‘गुडबाई काठमाडौं’ले भारतको कोलकातामा भएको ‘कोलकाता इन्टरनेसनल फिल्म फेस्टिभल’मा ‘नेटप्याक अवार्ड’मा ‘उत्कृष्ट फिल्म’को...