एनआरएनए प्रवक्तामा घिमिरे

बुधबार, ०१ कार्तिक २०७४, ०९ : १२ नागरिक


काठमाडौं- गैरआवासीय नेपाली संघको प्रवक्तामा भूषण घिमिरे नियूक्त भएका छन्। घिमिरेलाई संघको बुधवार विश्वसम्मेलन स्थलमा बसेको गैरआवासीय नेपाली संघको नवर्निवाचित कार्यसमितिले प्रवक्ताको जिम्मेवारी दिएको हो।

 जापानको सोफिया युर्निभरसिटीबाट पत्रकारितामा स्नातकोत्तर गरेका घिमिरे टोकियोमा रेष्टुरेन्ट तथा ग्रोसरी व्यवसायमा संलग्न छन्। १६ वर्ष देखी जापानमा बसोवास गर्दै आएका घिमिरे यसअघि युग सम्वाद साप्ताहिकको कार्यकारी सम्पादक भएर काम गरेका थिए। नेपाल पत्रकार महासंघको केन्दिय सदस्यको जिम्मेवारी समेत सम्हालिसकेका उनले रेडियो नेपालको समाचार मूलक कार्यक्रम परिवेशको प्रस्तोता थिए। उनले नेपालमा बैंकिङ, हाइड्रो, शिक्षा क्षेत्रमा लागानी गरेका छन्।

तपाईको समाचार पठाउन यहाँ थिच्नुहोस् ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

मिस वर्ल्डमा नेपालको अहिलेसम्मकै राम्रो प्रदर्शन

मिस वर्ल्डमा नेपालको अहिलेसम्मकै राम्रो प्रदर्शन

विश्वभरिका सुन्दरीहरुका लागि एउटा सपना हो– मिस वर्ल्ड। यस वर्षको मिस वर्ल्ड उपाधि भारतकी मानुसी छिल्लरले जितेपछि सामाजिक सञ्जालमा विभिन्न...

‘महिलाको चरित्र चित्रणमा कमजोर नेपाली फिल्म’

‘महिलाको चरित्र चित्रणमा कमजोर नेपाली फिल्म’

नेपाली फिल्मलाई बलिउडको नक्कल गर्ने आरोप लागेको छ । अझ त्यसरी बनेका फिल्ममा पनि शिल्प र सौन्दर्य नभएको गुनासो सुनिन्छ...

धनगढी तताए हेमन्तले

डोट्याली कवि हेमन्त विवशका सृजनाबाट शनिबार धनगढीका साहित्यपारखी मन्त्रमुग्ध बनेका छन् । रुबस होटलमा दिउसो भएको एकल रचना वाचन कार्यक्रममा...

‘गुडबाई काठमाडौं’लाई कोलकातामा अवार्ड

‘गुडबाई काठमाडौं’लाई कोलकातामा अवार्ड

दशकअघि देशमा विद्यमान जनयुद्धको पृष्ठभूमिमा बनेको फिल्म ‘गुडबाई काठमाडौं’ले भारतको कोलकातामा भएको ‘कोलकाता इन्टरनेसनल फिल्म फेस्टिभल’मा ‘नेटप्याक अवार्ड’मा ‘उत्कृष्ट फिल्म’को...